चितवन आइडलको मायामा रुल हुँदैन (भिडियो)


Mandy-baboo
सेलिब्रेटी नेपाल काठमाडौँ
चितवन आइडलको सेकेन्ड रनर अप बन्न सफल नबराज श्रेष्ठको स्वरमा रहेको मायामा रुल हुँदैन बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ सत्यराज चौलागाईले निर्दशन गरेको भिडियोमा कोरियोग्राफर मेघा के.सी.ले गरेका छन् भने राम कुमार के. सी.ले खिचेका हुन्। भिडियोमा पदम,राजु,रन्जिता र म्यान्डीको अभिनय रहेको छ कमल खत्रीको रचना तथा संगीत रहेको गीतको भिडियो सुन्दर बनेको छ।
Padam-ranjita
सन्दीप अधिकारीले सम्पादन गरेको भिडियोको पोस्ट प्रोडक्सन किन्डल सिने स्टुडियोमा गरिएको हो।