प्लेब्वाई क्लबमा शुक्रबार बिकिनी फेशन शो हुने, १५ जना हट मोडलले प्रस्तुति दिने



काठमाडौं ।
काठमाडौं ठमेलस्थित छायाँ सेन्टरको प्लेब्वाई क्लबमा भोलि शुक्रबार बिकिनी फेशन शो हुनेभएको छ । ‘युसा विरागो शो’को चौथो वार्षिकोत्सवको अवसरमा यहाँ बिकिनी फेशन शो हुन लागेको हो ।

शोमा १५ जना हट मोडलहरुले आफ्नो बिकिनी डान्ससहितको प्रस्तुति दिने युसा मगरले जानकारी दिए । कार्यक्रममा विशेष नृत्य शो, म्याजिक मशरूमको लाइभ म्युजिक र डेनजोंग केटीएम हाइप डीजे सुजितको लाइभ रहनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.