गायिका कोमल ओली अब चलचित्रमा



सेलेब्रिटी नेपाल मंगसिर ३-कुनै बेला तुलसीपुर मा जाँदा खेरि भन्दै हिड्ने त कुनै बेला पोइल जान पाम् भन्दै हिड्ने गायिका तथा समाचार वाचिका कोमल ओली अब ठुलोपर्दा मा देखिदैछिन् उनि अभिनित पहिलो चलचित्र दब्दबा पौष १३ गते बाट प्रदर्शन हुदै छ सुमुधुर आवाज र विभिन्न गीत हरु मार्फत निकै चर्चित तथा सुन्दरी गायिका लाई पर्दामा हेर्न उनका प्रसंसक हरु आतुर देखियका छन् नेपाली चलचित्र मा छायको संक्रमण मा उनको चलचित्र कस्तो रहला त्यो थाहा पाउन भने अब डेढ महिना कुर्नु पर्ने छ। हट एण्ड स्पाईशी भूमिकामा गायिका वलीले खेलेको चलचित्रलाई एमएस अग्रजले निर्देशन गरेका हुन् । विशाल पोखरेल, आरजु अधिकारी,गणेश उप्रेतीको पनि अभिनय रहेको छ । चलचित्रलाई साईको क्राईम थ्रिलरमा आधिरित भनिएको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.