चलचित्र निर्माण गर्ने त दर्शक हरुको लागि हो



सेलेब्रिटी नेपाल मंगसिर २- नेपाली चलचित्रमा लागेको मन्दी कार्तिक महिना मा आयर झनै बढ्यो। दशैं तिहारको समय मा चलेका चलचित्र हरु केहि वर्ष अघि सम्म सुपर हिट हुने गर्दथे। यो बर्षको कार्तिक महिना मा चलेका कुनै चलचित्रले पनि आफ्नो लगानी उठाउन सकेनन। यो महिना जम्मा १० चलचित्र प्रदर्शन मा आय कार्तिक ३ गते सो सिम्पल,धुवाँ यो नशा,के म तिम्रो साथी बन्न सक्छुर लुट कम्पनि रिलिज भयका थिय कार्तिक १७ गते फेरी ४ न बोलेनी हासी राखन,आइ एम इन लव,भेटि र इशारा प्रदर्शन भय २४ गते बिरासत र जब जब माया बस्छ प्रदर्शन मा आय तर बिडम्बना कुनै चलचित्र लाई पनि दर्शक ले रुचायर हल सम्म पुगेनन्। निर्माता को आधा लगानी पनि उठेको छैन। नेपाली चलचित्र को खडेरी अब मंगसिर महिनामा चाही नलागोस। राम्रो सुरुवात चाही सुरु भयको छ लंका सोलो रिलिज भयर चलचित्र लंकाका निर्माता निर्देशक आफ्नो चलचित्रले सांवा मात्र होइन ब्याज पनि उठाउछ भनेर ढुक्क देखियका छन्। नेपाली चलचित्रका दर्शक घट्नुका कारण के के हुन् भनेर कहिल्यै निर्माता निर्देशक हरुले कुनै छलफल तथा दर्शक हरु संग अन्तरक्रिया केहि गरेको देखिदैन। चलचित्र निर्माण गर्ने त दर्शक हरुको लागि हो दर्शक हरुको रुची बुझ्नु आबस्यक छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.