कालीको अर्को रुप दमदारमा


(सेलिब्रेटी नेपाल) सारा फिल्म्सको ब्यानरमा सुमन बिस्टले निर्माण गरेको चलचित्र ‘दमदार’ बैशाख २६ गते बाट प्रदर्शनमा आउने भएको छ। चलचित्रमा रेखा थापा र सबिन श्रेष्ठको जोडी देख्न सकिन्छ कमलकृष्णले निर्देशन गरेको चलचित्र ‘दमदार’ एक्सन श्रेणीको चलचित्र रहेको छ।
Rekaha-thapa-dam
चलचित्रमा रेखा थापा र सबिनका अलावा निर्देशक कमलकृष्ण तथा वासु पुडासैनीको मुख्य भूमिका रहेको छ। चलचित्रमा संगीत निर्देशक कमलको नै रहेको छ भने द्वन्द चन्द्र पन्तको रहेको छ
Rekha-thapa-damdarरेखाले आफ्नै लगानीमा निर्माण गरेको यस बर्षको सफल चलचित्र काली पछि रेखाले अभिनय गरेको चलचित्र हो दमदार हाल रेखा आफ्नै निर्माणको अर्को चलचित्र हिम्मत्वालीको काममा ब्यस्त छिन। उनि ‘दमदार’ को औपचारिक कार्यक्रममा उपस्थित हुन् पनि सकिनन् या आउन चाहिनन तर निर्माण पक्षले रेखाको गुण गान गाउन भने छाडेनन। दमदार चल्ने मुख्य मन्त्र भनेकै रेखा र उनको एक्सन हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.