दिपकको म्युजिक भिडियो सुटिंग रिपोर्ट (फोटो तथा भिडियो)


(सेलिब्रेटी नेपाल) २५ फागुन-गायक दिपक सुनामको स्वरमा रहेको स्वीकरया नस्विकार बोलको गीतको म्युजिक भिडियो सुटिंग सम्पन्न भएको छ। कुमार सुनामको शब्द तथा संगीत रहेको को उक्त गीतको भिडियो लाई जसन नायकले निर्देशन गरेका हुन्।
bina-shrestha-sundar
टिन एजर केटा केटीको लभ लाई भिडियोमा देखाउन खोजिएको निर्देशक नायकले जानकारी दिए। उक्त भिडियोमा सुन्दर थामी,नबिन बोगटी र बिना श्रेष्ठको अभिनय हेर्न सकिन्छ। यस भिडियोको छायांकन काठमाडौँ तथा भक्तपुर विभिन्न रमणीय स्थान हरुमा गरिएको छ। सेलिब्रेटी नेपालले निर्माण गरेको भिडियो लाई युबराज खत्रीले खिचेका हुन्।
Dipak-sunam-singer
Nabin-bogati-binabina-dipak-video

Copyright © 2012 - 2026 | All Right Reserved.