सुरु हुने भो सुब्रतको अधकट्टी


(सेलिब्रेटी नेपाल) २४ फागुन-लामो समयको तयारी पश्चात संचारकर्मी सुब्रत आचार्यले निर्देशन गर्न लागेको चलचित्र अधकट्टीको छायांकन सुरु हुने भएको छ। चलचित्र युनिटले राजधानीमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको शुभ मुहूर्त गर्यो।
विभिन्न फण्डाहरुको मिश्रण स्टोरी रहेको बताइएको यो सामाजीक चलचित्र निर्माण हुने यस चलचित्र उदय प्रोडक्सन प्रालिको ब्यानरमा बन्न लागेको हो।
Adhakatti-posterचलचित्रका निर्माता प्रदिप कुमार उदय हुन् भने कायकारी निर्मातामा उनकी श्रीमती सुजिता रंजित उदय रहेकी छन्। बिषेश भुमिकामा नम्रता श्रेष्ठ र गजित बिष्ट रहने चलचित्रमा वील्सन बिक्रम राई, गौरव पहारी, अशिष्मा नकर्मी,रिश्ता बस्नेत गम्भीर बिष्ट, साईब्रत आचार्य लगायतको अभिनय रहने भएको छ । चलचित्रका संगीतकार राजन ईशान र अतिथि संगीतकार बसन्त सापकोटा हुन।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.