पूर्वमा सुटिंग सकेर ‘डन्ट ब्रेक माई हार्ट’ राजधानीमा सम्पादनमा


(सेलिब्रेटी नेपाल) १२ फागुन-पूर्वमा सुटिंग सकेर चलचित्र ‘डन्ट ब्रेक माई हार्ट’ राजधानीमा सम्पादन कार्य थालनी भएको छ अधिकांस सुटिंग पूर्वका रमणीय स्थान इलाम र धरानका विभिन्न ठाउंमा गरिएको छ। चलचित्रमा माधव के सी,आकाश आचार्य, इशा गौतम, कबिशा श्रेष्ठ, कल्पना पाण्डे,शम्भु भट्टराई, कृष्ण न्यौपाने, पुजा श्रेष्ठको मुख्य भूमिका रहेको छ।
dont-break-my-heart-p
दिनेश पौडेलको निर्देशनमा बनेको चलचित्र लाई अनिल बुढाथोकी र डम्बर श्रेष्ठले मिलेर निर्माण गरेका हुन्। चलचित्रमा द्वन्द कुमार श्रेष्ठ ,डान्स कविराज,क्यामेरा महेन्द्र थापा,संगीत राम कार्की र ओम सुनुवार, पटकथा प्रेम बास्तोलाको रहेको छ। चलचित्रको सार्बजनिक प्रदर्शन बैशाखमा गर्ने योजना रहेको निर्माण युनिटले जानकारी दियो।Madhav-kc-dont

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.