सेलेब्रिटी नेपाल कार्तिक २८-हिन्दु हरुको महान चाड दशैं पछि लगत्तै सुरु आउने अर्को महान चाड दिपावली घर घर मा आगमन भइ सकेको छ। दिपावली संगै झिलिमिली बत्ति र देउसी भैलो घन्किन थालेको छ। तिहार संगै संचार मध्यम मा सबै भन्दा धेरै सुनिने गीत ‘तिहारै आयो लौ झिली मिलि हे सुन हजुर भैलिनी आइन आगन’ तिहारको रौनक बढाउने गीत बनेको छ। यो गीत निर्माण को १९ वर्ष काट्यो तर,देउसी भैलो खेल्नेको छनौट मा भने यो गीत छुटेको छैन यो गीत ले तिहार को सन्दर्भ लै रोचक ढंगले समेटेको छ। त्यसैले धेरैले मन परयका छन्। ‘दियो बाली साँझको फुल सजाई पुजाको माता लक्ष्मी बसिदेउ आज घर संसार सानो हाम्रो’ चलचित्र चिनो मा समाबेस यो गीत पनि तिहार संगै खुबै घन्किने गर्छ । ‘निधार मा लर्कायर सप्तरंगी टिका’ २१ वर्ष अघि बनेको चलचित्र बिजय पराजय मा समाबेश यो गीत मा तिहार को बिसेष महत्व झल्कायको छ कलाकार हरु चलचित्र मा चाड बाड झल्किने गीत को खाँचो देख्छन र गर्ब गर्छन त्यस्ता भूमिकामा प्रस्तुत हुन पायकोमा तर निर्माण कर्मिको उत्साह भने त्यस्ता गीत तर्फ छैन ब्यबसाय लाई एक छिन् छोडेर सोच्ने हो भने यस्ता चाड बाड का गीत को महत्व सधैं छ।
सम्बधित पोस्टहरु
‘सोनु निगम लाइभ इन नेपाल’ नामक सांगीतिक कार्यक्रम हुने
काठमाडौँ। डिसेम्बर २५ गते नेपालमा ‘सोनु निगम लाइभ इन नेपाल’ नामक सांगीतिक कार्यक्रम हुने भएको छ। नेपाली टच-नेपालले ह्यात रिजेन्सी होटलमा आइतबार एक कार्यक्रमका बीच ‘सोनु निगम लाइभ इन नेपाल’को औपचारिक घोषणा गरेको हो। नेपाली टचले...
‘किड क्विन नेपाल २०२४’ प्रतियोगीहरुले गरे ट्यालेन्ट शो
काठमाडौँ। नेवार सुन्दरीहरूबीचको मिस नेवाः आयोजना गर्दै आएको नेप्लिज फेसन होमले हरेक वर्ष आयोजना गर्दै आइरहेको बालिकाहरुको अर्को प्रतियोगिता ‘किड क्विन नेपाल २०२४’ का सहभागीहरुले आफुमा रहेको प्रतिभा प्रदर्शन गरेका छन्।...
अन्तर्राष्ट्रिय बलुन फेस्टिबलको गुडविल एम्बेस्डरमा हमाल र कार्की
काठमाडौँ । अन्तर्राष्ट्रिय बलुन फेस्टिबलको गुडविल एम्बेस्डरमा राजेश हमाल र प्रियंका कार्की अनुबन्धित भएका छन्। नेपालमै पहिलोपटक आयोजना हुन लागिरहेको यस फेस्टिबलको गुडविल एम्बेस्डरमा उनीहरूलाई शनिवार काठमाडौँमा आयोजित एक...
क्षत्री समाजले क्षत्री दिवसको अवसरमा गर्यो श्रस्टा सम्मान कार्यक्रम
काठमाडौँ। क्षत्री समाजले प्रत्येक बर्ष घटस्थापनाको दिनलाई क्षत्री दिवसको रुपमा मनाउदै आएको छ। क्षत्रीहरुको पहिचान र अस्तित्वको लागी क्षत्री समाजले दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमहरु आयोजना गर्ने गरेको छ। कागेश्वरी मनोहरा...
जितु भन्छन् ‘ज्वाइँ साब’ क्यारेक्टर निकै चाख लाग्दो छ
काठमाडौं । कलाकारितामा अभिनयका लागि जितु नेपाल नयाँ होइनन्, तर फिल्मवृत्तमा ‘हिरो’ का रुपमा भने उनी नयाँ नै हुन् । फिल्म ‘ह्यारी कि प्यारी’मा ‘हिरो’ भएर अभिनेत्री साम्राज्ञी आरएल शाहसँग रोमान्स गरेका जितु यही असोज २४ गते...
‘एक्टर: टेक वन’ र ‘कमेडी दरबार’ को टुर कार्तिक १ देखि
काठमाडौं। कार्तिक १५ गते लक्ष्मीपूजाको दिनबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘एक्टर: टेक वन’ ले कमेडी रियालिटी शो ‘कमेडी दरबार’सँगको सहकार्यमा राष्ट्रिय स्तरको प्रचारात्मक टुर आयोजना गर्ने भएको छ। यो टुर काठमाडौं उपत्यका...