गीत मा उपेक्षित तिहार


सेलेब्रिटी नेपाल कार्तिक २८-हिन्दु हरुको महान चाड दशैं पछि लगत्तै सुरु आउने अर्को महान चाड दिपावली घर घर मा आगमन भइ सकेको छ। दिपावली संगै झिलिमिली बत्ति र देउसी भैलो घन्किन थालेको छ। तिहार संगै संचार मध्यम मा सबै भन्दा धेरै सुनिने गीत ‘तिहारै आयो लौ झिली मिलि हे सुन हजुर भैलिनी आइन आगन’ तिहारको रौनक बढाउने गीत बनेको छ। यो गीत निर्माण को १९ वर्ष काट्यो तर,देउसी भैलो खेल्नेको छनौट मा भने यो गीत छुटेको छैन यो गीत ले तिहार को सन्दर्भ लै रोचक ढंगले समेटेको छ। त्यसैले धेरैले मन परयका छन्। ‘दियो बाली साँझको फुल सजाई पुजाको माता लक्ष्मी बसिदेउ आज घर संसार सानो हाम्रो’ चलचित्र चिनो मा समाबेस यो गीत पनि तिहार संगै खुबै घन्किने गर्छ । ‘निधार मा लर्कायर सप्तरंगी टिका’ २१ वर्ष अघि बनेको चलचित्र बिजय पराजय मा समाबेश यो गीत मा तिहार को बिसेष महत्व झल्कायको छ कलाकार हरु चलचित्र मा चाड बाड झल्किने गीत को खाँचो देख्छन र गर्ब गर्छन त्यस्ता भूमिकामा प्रस्तुत हुन पायकोमा तर निर्माण कर्मिको उत्साह भने त्यस्ता गीत तर्फ छैन ब्यबसाय लाई एक छिन् छोडेर सोच्ने हो भने यस्ता चाड बाड का गीत को महत्व सधैं छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.