डिजिटल अवार्डको नोमिनेशनमा परेकालाई प्रमाणपत्र वितरण


 

सेलेब्रिटी नेपाल कार्तिक २७-आज एक कार्यक्रम का बीच मंसिर १४ गते आयोजना हुन लागेको चौथो फिल्मखबर डिजिटल फिल्म अवार्डको नोमिनेशनमा पर्न सफल कलाकारहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।३१ विधामा नोमिनेशनमा पर्न सफल कलाकार तथा चलचित्रकर्मीलाई निर्माता संघका अध्यक्ष राजकुमार राई, निर्माता प्रदिप उदय,कलाकार राजाराम पौडेल लगायतले प्रमाणपत्र वितरण गरेका थिए ।३१ विधाका ५-५ जना गरि जति कला कर्मी उपस्थित हुनु पर्ने त्यति उपस्थिति थियन कला कर्मी ब्यस्त भयर हो वा यस्ता अवार्डको लोक प्रियता कम भयर हो ।