सेलेब्रिटी नेपाल कार्तिक २७-पौष २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पद्धमिनी’को अडियो बिमोचन गरिएको छ । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, वितरक तथा निर्माता प्रदिप उदय, नायिका निशा अधिकारी लगायतले चलचित्रको अडियो बिमोचन गरेका हुन् ।३ गीत समावेश गरिएको चलचित्रको गीतमा चेतन सापकोटाले संगीत भरेका छन् । चलचित्रका गीतमा चेतन सापकोटा, सहदेव ढुंगाना, प्रमोद ढुंगानाले शब्द कोरेका छन् । चलचित्रमा निशा अधिकारी, अनिल थापा, सुनिलदत्त पाण्डे, सरिता गिरी, अनुपा कार्की लगायतका कलाकारको अभिनय हेर्न सकिन्छ ।
सम्बधित पोस्टहरु
‘टनेल २६’ असोज २३ मा नेपाल र भुटानमा प्रदर्शन हुँदै
काठमाडौं । नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको जम्बी–हरर चलचित्र ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ असोज २३ गते अर्थात् अक्टोबर ९ बाट नेपाल र भुटानका हलमा प्रदर्शन हुने भएको छ। निर्माण टिमले शनिबार चलचित्रको आधिकारिक...
पावरप्याक एक्सनले भरिएको ‘आचार्य’ ट्रेलर सार्वजनिक
ट्रेलरमा निखिललाई दमदार एक्सन अवतारमा प्रस्तुत गरिएको छ।
‘छ माया छपक्कै २’को पोस्टरमा दीपकराज गिरी बाँसुरीसँग, दुवैतिर गर्भवती केकी र सनिशा
पोस्टरको प्रस्तुतिले चलचित्रमा पारिवारिक सम्बन्ध, हास्य र परिस्थितिजन्य घटनालाई मुख्य विषय बनाइएको संकेत गर्छ।
‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ कात्तिक ६ गतेदेखि प्रदर्शनमा
बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्मको लेखन तथा निर्देशन रामबाबु गुरुङले गरेका हुन्।
‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेलाई तोकियो प्रदर्शन मिति
‘म मदनकृष्ण’मा मदनकृष्णको भूमिका अभिनेता महेश त्रिपाठी
दयाहाङको चलचित्र ‘बुकी फूल’ शुभमुहूर्त
चलचित्रको अधिकांश छायांकन कास्कीको सिक्लेस तथा आसपासका क्षेत्रमा गरिने


