सांगीतिक कार्यकमका साथ तुलसी घिमिरे द्वारा टेलरिंग हाउस उद्घाटन


(सेलिब्रेटी नेपाल) १५ मङ्सिर-सरल सहयोगी र समाजका लागि उदारणीय काम गरेका र गर्ने व्यक्तिलाई सेलिब्रेटी मानिन्छ। सेलेब्रिटी बन्ने चाहना सबैको हुन्छ। जहाँ गए पनि फ्यानहरुको माया,अटो ग्राफ लिने भिड, संगै फोटो खिच्ने,अनि बोल्नका लागि मात्र झुम्मिने सर्बसाधारणहरु सेलेब्रिटीलाई यस्तै हुने गर्दछ। आजकल नेपाली सेलिब्रेटीहरु विभिन्न उद्घाटनहरुमा पनि निक्कै देखिन थालेका छन् कुनै कम्पनि होस् कुनै शो रुम होस् वा कुनै पसलको उद्घाटनमा पनि सेलिब्रेटीको उपस्थिति देखिन थालेको छ।Tulsi-Ghimire_sagar-gautamसुक्रबार साँझ मिनभवन शान्तिनगरमा एक भब्य सांगीतिक कार्यक्रम सहित बरिस्ठ निर्देशक तुलसी घिमिरेले एक शर्टिंग सुतिंग एण्ड टेलरिंग हाउसको उद्घाटन गरे। क्रिएटिभ युनिफर्म हाउस नाम राखिएको उक्त टेलरिंग हाउस उद्घाटनको माहोल पूर्ण सांगीतिक बनेको थियो।Tulsi-ghimire सांगीतिक ब्यान्डको लाइभ प्रस्तुति संगै सुरु भएको कार्यक्रममा विभिन्न गायक तथा गायिका हरुले सांगीतिक प्रस्तुतिहरु राखेका थिए कार्यक्रममा गायक बिनोद चुडाल,अजर जंगम,सतिश गौतम,भूगोल दाहाल,गायिका संगीता तिमल्सिनाले आफ्नो प्रस्तुति राखेकाSangita-timalsina

Copyright © 2012 - 2026 | All Right Reserved.