सेलेब्रिटी नेपाल कार्तिक २४ – प्रत्येक हप्ता ४ फ्रेश चलचित्र रिलिज भइ रहेको नेपाली चलचित्र बजार मा यो हप्ता पहिले रिलिज भइ सकेका चलचित्र परेका छन् । जब जब माया बस्छ र बिरासत काठमाडौँ बाहिर बाट प्रदशन भयर काठमाडौँ छिरेका छन् । भने काठमाडौँ को प्रदर्शन पश्चात चलचित्र इशारा काठमाडौँ बाहिरका हल मा प्रदर्शन हुदैछ । क्यू प्रणालीबाट रिमेश अधिकारी निर्माण रहेको चलचित्र ‘विरासत’ प्रदर्शन हुने भएको छ भने मणिराम पौडेल निर्मित चलचित्र ‘जब जब माया बस्छ’ प्रदर्शन हुँदैछ । पद्धम कुमारी फिल्मस् प्रा.लीको व्यानरमा वनेको विरासत’मा भुवन केसी र सोनिया केसीको मुख्य अभिनय रहेको छ भने संगीत विपिन आचार्य,बब्बु थापाको नृत्य निर्देशन र द्धन्द्ध निर्देशन जनक गुरुङको रहेको छ । त्यस्तै मणिराम पौडेलको निर्माण र विजय थापाको निदेर्शन रहेको जब जब माया बस्छमा रेखा थापा र जीवन लुइँटेलको मुख्य अभिनय रहेको छ ।
सम्बधित पोस्टहरु
लाेक गायिका रीता थापामगर कांग्रेसकाे केन्द्रीय सदस्यमा निर्वाचित
काठमाडौं । चर्चित लाेक गायिका तथा लोक तथा दोहोरी गीत प्रतिष्ठानकी निवर्तमान अध्यक्ष रीता थापामगर नेपाली कांग्रेसकाे केन्द्रीय सदस्यमा विजयी भएकी छन् । २ हजार ३०८ मत ल्याउदै उनले खुल्ला महिला तर्फ केन्द्रीय सदस्य जितेकी हुन् ।...
विराज र समीरको ‘१२ गाउँ २’को ट्रेलरमा एक्सन र बदलाको कथा
सेलिब्रेटी नेपाल । नेपाली चलचित्र क्षेत्रमा एक्सनप्रधान चलचित्रमार्फत आफ्नो छुट्टै पहिचान बनाएका अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भएको चलचित्र ‘१२ गाउँ २’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गरिएको ट्रेलरमा...
‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, काजीको वैवाहिक जीवन, मैया र काजीको सम्बन्ध
काजीको पारिवारिक ट्विस्ट, शान्ति मिसको खोजी र बिपिन कार्कीको धमाकेदार इन्ट्री
सिनेमा ‘सारथी’ को प्रोमो सार्वजनिक,निरुता सिंहको फरक लुक्स
सेलिब्रेटी नेपाल। अभिनेत्री निरुता सिंहलाई फरक र गम्भीर अवतारमा प्रस्तुत गर्दै सिनेमा ‘सारथी’ को प्रोमो सार्वजनिक गरिएको छ । किम्भे प्रोडक्सनको आधिकारिक युट्युब च्यानलमार्फत सोमबार सिनेमाको प्रोमो सार्वजनिक गरिएको हो । बच्चाको...
सुनिल थापाको अन्तिम चलचित्र ‘हिमालयन गोल्ड’को ट्रेलर सार्वजनिक
सेलिब्रेटी नेपाल। नेपाली चलचित्र ‘हिमालयन गोल्ड’को ट्रेलर सार्वजनिक गरिएको छ। नेपालको इतिहास, संस्कृति र यहाँका मौलिक विशेषतालाई विश्वमाझ चिनाउने उद्देश्य बोकेको यस ‘सर्भाइभल’ कथामा आधारित चलचित्र आगामी...
चलचित्र ‘बाकस’ को शुभमुहुर्त
सेलिब्रेटी नेपाल। चलचित्र ‘बाकस’ को शुभमुहुर्त सम्पन्न भएको छ । ललितपुर स्थित बंगलामुखी मन्दिरमा पूजा गर्दै चलचित्रको मुहुर्त गरिएको हो । मुहुर्तमा विपना थापा, बर्षा राउत,महेश त्रीपाठी, भोलाराज सापकोटा, सुपला सपकोटा...






