सोनम कपुर पनि अब बिकिनीमा


सोनम कपूरले केही समय अघि मात्र भनेकी थिइन् उनको बिकीनी बडी छैन तर अब उनी बिकिनी लगाएर आफुलाइ हट देखाउने कोशिशमा छिन। उनकी बहिनी रिया कपूरले निर्माण गरिरहेकी फिल्म ‘खूबसूरत’ को रीमेकमा बिकीनी लगाउन लागेकी छिन् यसको ओरिजिनल फिल्ममा रेखाले लीड रोलमा अभिनय गरेकी थिइन।
Sonam-kapoor
अब जब सोनमले बिकीनी लगाउनेनै मन गरिन, त्यसपछि उनले आफ्नो बडीका लागी पनि बिशेष ध्यान दिन थालेकी छन, फिल्म ‘खूबसूरत’ को रीमेकको शूटिङ नोभेम्बर को बिचबाट शुरू हुने बताइएको छ। अर्को बर्षनै यो फिल्म रिलिज हुने योजना रहेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.