धुर्मुस र रेखाको रोमान्स ! ‘मेरी बास्सै’


(सेलिब्रेटी नेपाल) १४ असोज-नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको लोक प्रिय हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’मा नायिका रेखा थापाको इन्ट्री हुने भएको छ। रेखाको इन्ट्री आफ्नो चलचित्र कालिको प्रमोसनको लागि हो। उनि तिन भाग सम्म टेलिभिजनमा देखिने छिन्। उनि कुनै बिसेष भूमिकामा होइन आफ्नै रेखा थापा कै परिचयमा देखिने छिन्।
Rekha-thapa-dhurmus
रेखाले निर्माण गरेको काली यही असोज २५ गतेदेखि प्रदर्शनमा आउन लागेको छ यहि कालिको प्रमोसनको लागि रेखा मेरी बास्सै मा आउन लागेकी हुन् पछिल्लो समय मेरी बास्सै लोक प्रिय सिरियल हो यसअघि होम प्रोडक्सनको फिल्म किस्मत प्रदर्शनताका पनि रेखा थापा मेरी बास्सैमा देखिएकी थिइन्। माओवादी नेत्री थापालाई हाँस्य टेलिश्रृङ्खलामा खेल्दा कस्तो लाग्यो त ? उनको अनुभव छ-‘फिल्ममा भन्दा टेलिफिल्ममा अलि लाउड एक्सप्रेसन दिनुपर्ने रहेछ।’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.