कंगना रनौतको रोमान्स १७ वर्षीय युबक संग


कंगना रनौतको नयाँ फिल्म ‘रज्जा’ चाडै नै रिलीज हुन लागेको छ। यो फिल्ममा कंगना अलग्गै भुमिकामा छिन । यो फिल्ममा उनी मुख्य भुमिकामा छिन। उनका साथ १७ वर्षीय युबक उनको हिरो छन।
Kangana-ranawt
कंगनाले ‘रज्जा’ मा १७ बर्से ठिटो संग मज्जाले रोमान्स गरेकी छिन् फिल्म १५ नोभेम्वरमा रिलिज हुँदैछ। यो फिल्ममा कंगना रनौत, पारस अरोडा, प्रकाश राज, महेश मांजरेकर तथा जया प्रदा मुख्य भुमिकामा छन उनि अभिनित फिल्म ग्यांगस्टार,तन्नु अर बन्नु,वन्स अपन टाइम इन मुम्बई जस्ता फिल्मले बलिउडमा राम्रै व्यापार गरेका थिय ‘रज्जा’ ले पनि राम्रो व्यापार गर्नेमा कंगना आशाबादी छिन्।