स्टारको नामले फिल्म चल्ने समय गयो-अक्षय कुमार


बलीउड अभिनेता अक्षय कुमारले फिल्म ‘बोस’ को प्रमोशनका क्रममा कुनै फिल्मसँग ठुला स्टार जोडिने वित्तिकै फिल्म हिट नहुने बताएका छन । ‘फिल्म राम्रो हुनुपर्छ अनि मात्र चल्छ, फिल्मको कहानी र विषयवस्तुमा दम हुन जरुरी छ।’

Akshya-Kumar

धेरै ठुला स्टारका फिल्म पनि चल्दैनन। उनले त्यो जमाना गयो जुन ठुला स्टारको फिल्म बक्स अफिसमा राज गर्ने गर्थ्यो। उनी भन्छन कलाकारको वर्गीकरण गर्नु हुँदैन । कुनै पनि कलाकार आजको दुनियाँमा साना हुँदैनन् । सबै फिल्मको स्क्रिप्टमा निर्भर गर्छ । धेरै नयाँ कलाकार ठुला काम गरिरहेका छन। अक्षयको नयाँ फिल्म ‘बोस’ एक एक्शन फिल्म हो जसको निर्देशक एन्थनी डीसुजा हुन। फिल्ममा अदिति राव हैदरीको पनि मुख्य भुमिका रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.