अन्तत दिपक र दीपाले मापसे कक्षा लिएरै लाइसेन्स फिर्ता लिए


(सेलिब्रेटी नेपाल) २ असोज-प्रहरीले आफूलाई झुक्याएको दावी गर्दै आएका कलाकार दीपकराज गिरीले अन्तत मापसे कक्षा लिएरै लाइसेन्स फिर्ता लिएका छन् ।
मंगलबार कक्षा लिन जाँदा दीपकसँगै उनकै टेलिश्रृंखला तितो सत्यकी नायिका दीपाश्री निरौला पनि देखिएकी थिइन् । उनले सच्चा नागरिकको कर्तब्य पालना गरी कक्षा लिएरै लाइसेन्स फिर्ता लिएको बताएका छन् ।
dipak dipa
यस अघि ट्राफिकले आफ्नो लाइसेन्स लिएपछि सचेतना भिडियो बनाइदिए क्लास नलिइ लाइसेन्स दिन्छु भनेर यस अघिको डिआइजीले भनेपनि आफ्नो श्रम शोषण गरेर काम नगरेको आरोप लगाए ।उनले यस अघि ट्राफिक प्रहरी आफ्नो दुष्प्रचारमा लागेको समेत बताएका थिए । उनले जति पिए पनि एउटै सजाँय हुने व्यवस्था राम्रो नभएको भन्दै त्यसलाई सच्याउन पनि आग्रह गरे ।

 

यो पनि पद्नुस >>>>>>>>>>>>>>दिपकराज गिरीले प्रेस बिज्ञप्ति जारी गर्दै ट्राफिक प्रहरीको नेतृत्व समक्ष प्रश्न गरे 

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.