राखी सावन्त कुमारी नै छिन् पत्याउनु हुन्छ?


आफ्नो बोलिको ठेगान नभएकी भारतिय मोडल राखी सावन्त फेरी एक भनाई सार्वजनिक गरेर चर्चामा छिन्। समय समयमा विभिन्न खालका तर्क सारेर समाचारमा छाइरहेकी राखी सेलिब्रेटी भन्दा पनि विवादास्पद बयानले चर्चामा आउछिन्। कहिले नायिकाहरुको टिप्पणी गरेर होस् या कहिले साहरुख र सलमानसँग बिहे गर्ने कुराले नै किन नहोस्, राखीको चर्चा हुनेगर्दछ। हालै मात्र राखीले अर्को एक यस्तै तर्क अघि सारेकी छिन् जसको कारणले गर्दा उनी न्यूजमेकर बनेकी छिन्। राखीले आफूले यो सुन्दर संसारमा चाहेअनुसार जीन्दगी जिइरहेको बताउँछिन्।

Rakhi-sawnt

तर राखीले आजसम्म पनि आफू कुमारी नै रहेको बताएर चर्चा बटुलेकी छिन्।उनले भनेकी छिन्, ‘यो सुन्दर संसारमा चाहे अनुसारको जीन्दगी जिएर पनि मैले सेक्सको आनन्द अहिलेसम्म लिएको छैन।’ उनले आफ्नो परिवार मध्यमस्तरको भएको तर्क गरेकी छिन्।

Copyright © 2012 - 2026 | All Right Reserved.