चोपडा दिदी बहिनीको टक्कर


नायिका प्रियंका चोपडा र अर्की नायिका परणिती चोपडा दिदी बहिनी हुन्। यी दिदी बहिनीको बलिउडमा यतिखेर टक्कर चलिरहेको छ।
Priyanka-chopra-pariniti-chopra
यि दुईले अभिनय गरेको फिल्म अहिले एकसाथ रिलिज भइरहेको छ। प्रियंकाले अभिनय गरेको फिल्म ‘जंजीर’ र परणितीको फिल्म’शुद्ध देशी रोमान्स’अहिले बलिवुडमा एक आपसमा भिडिरहेका छन् गत शुक्रबारदेखि रिलिज भएका यी दुइ फिल्ममा दिदिको फिल्म लाई बहिनीको फिल्मले उछिनेको छ । शुद्ध देशी रोमान्सले २३ करोड २७ लाखको कारोबार गरेको छ भने जंजीरले लगभग १० करोडको ब्यापार गर्न सफल भएको छ। शुद्ध देशी रोमान्स एक कमेडी रोमान्स फिल्म हो भने जंजीर अमिताभ बच्चनको फिल्मको रिमेक हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.