सेलेब्रेटी नेपाल कार्तिक १७ -सर्लाही जिल्लामा सम्पूर्ण छायांकन गरियको चलचित्र लंका को रिलिज नजिकिदै गर्दा एउटा गीत को छायांकन गरियको छ। केहि दिन अघाडी मात्र आयको समाचार अनुसार सर्लाहीमा अग्रिम टिकट बुकिंग को लागि लर्को नै लागेको भनियको थियो। पहिले सुटिंग गर्दा बजेट कम्परमाइज गरेर अहिले चलचित्र लगानी उठाउने सम्भावना देखियकाले पुन छायांकन गरियको हो कि भन्ने गाई गुइ चलचित्र बजारमा सुनिन थालेको छ। झण्डै एक बर्ष अगाडी पौष महिनामा सुटिङ गरिएको लंकाको यो पल फेरि आउला नआउला बोलको गीतको सुटिङ गरिएको थिएन ।यो गीतको छायांकन ढिला गर्नुको कारण बताउदै निर्देशक श्याम भट्टराइले भने-’गीतमा फूलैफूल चाहिने भएकाले फूलको मौसम पर्खिएका हौं ।श्याम भटराई निर्देशित चलचित्र लंका यहि कार्तिक २४ गते बाट रिलिज हुदै छ। रिलिज हुनु भन्दा एक हप्ता अगाडी पुन सुटिंग गरियको सम्भबत यो पहिलो नै हुनु पर्छ।
सम्बधित पोस्टहरु
लाेक गायिका रीता थापामगर कांग्रेसकाे केन्द्रीय सदस्यमा निर्वाचित
काठमाडौं । चर्चित लाेक गायिका तथा लोक तथा दोहोरी गीत प्रतिष्ठानकी निवर्तमान अध्यक्ष रीता थापामगर नेपाली कांग्रेसकाे केन्द्रीय सदस्यमा विजयी भएकी छन् । २ हजार ३०८ मत ल्याउदै उनले खुल्ला महिला तर्फ केन्द्रीय सदस्य जितेकी हुन् ।...
विराज र समीरको ‘१२ गाउँ २’को ट्रेलरमा एक्सन र बदलाको कथा
सेलिब्रेटी नेपाल । नेपाली चलचित्र क्षेत्रमा एक्सनप्रधान चलचित्रमार्फत आफ्नो छुट्टै पहिचान बनाएका अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भएको चलचित्र ‘१२ गाउँ २’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गरिएको ट्रेलरमा...
‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, काजीको वैवाहिक जीवन, मैया र काजीको सम्बन्ध
काजीको पारिवारिक ट्विस्ट, शान्ति मिसको खोजी र बिपिन कार्कीको धमाकेदार इन्ट्री
सिनेमा ‘सारथी’ को प्रोमो सार्वजनिक,निरुता सिंहको फरक लुक्स
सेलिब्रेटी नेपाल। अभिनेत्री निरुता सिंहलाई फरक र गम्भीर अवतारमा प्रस्तुत गर्दै सिनेमा ‘सारथी’ को प्रोमो सार्वजनिक गरिएको छ । किम्भे प्रोडक्सनको आधिकारिक युट्युब च्यानलमार्फत सोमबार सिनेमाको प्रोमो सार्वजनिक गरिएको हो । बच्चाको...
सुनिल थापाको अन्तिम चलचित्र ‘हिमालयन गोल्ड’को ट्रेलर सार्वजनिक
सेलिब्रेटी नेपाल। नेपाली चलचित्र ‘हिमालयन गोल्ड’को ट्रेलर सार्वजनिक गरिएको छ। नेपालको इतिहास, संस्कृति र यहाँका मौलिक विशेषतालाई विश्वमाझ चिनाउने उद्देश्य बोकेको यस ‘सर्भाइभल’ कथामा आधारित चलचित्र आगामी...
चलचित्र ‘बाकस’ को शुभमुहुर्त
सेलिब्रेटी नेपाल। चलचित्र ‘बाकस’ को शुभमुहुर्त सम्पन्न भएको छ । ललितपुर स्थित बंगलामुखी मन्दिरमा पूजा गर्दै चलचित्रको मुहुर्त गरिएको हो । मुहुर्तमा विपना थापा, बर्षा राउत,महेश त्रीपाठी, भोलाराज सापकोटा, सुपला सपकोटा...






