कमजोर मुटु भयका लाई आफ्नो चलचित्र नहेर्न नायक को आग्रह



सेलेब्रिटी नेपाल कार्तिक १५- मंगसिर पहिलो साता बाट रिलिज हुन लागेको चलचित्र साइना का नायक प्रशान्त गिरि ले कमजोर मुटु भयका लाई आफ्नो चलचित्र नहेर्न आग्रह गरेका छन्। सेन्सर बोर्ड बाट एडल्ट सर्टीफिकट पायको चलचित्र थ्रिलर चलचित्र हो। सुरज प्रधान ले निर्माण गरेका हुन् भने चलचित्र का निर्देशक समिर मिया हुन्। भाद्र महिना मा नै रिलिज गर्ने भनियको चलचित्र चलचित्र सेन्सर बोर्ड मा अल्झियर अब रिलिज हुन लागेको हो। सबै मूल धार मा बनि रहेका चलचित्र हरु असफल भही रहेको समय मा साइना फरक धार को रहेको बताईयको छ। सुस्त रहेको बजार मा साइनाले कस्तो व्यापार गर्ला रिलिज पछि नै थाहा हुनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.