(सेलिब्रेटी नेपाल) १९ साउन-नेपाली सांगितिक ब्याण्ड नेपथ्यले आज लण्डनको वेम्बलीस्थित एरेनामा हुने सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुती दिँदैछ । विश्वको तेस्रो ठुलो तथा लन्डनको दोस्रो ठुलो इन्डोर कन्सर्ट भेन्युमा गएर आफ्नो प्रश्तुती दिने नेपथ्य नेपालकै पहिलो ब्याण्ड हो ।विश्वकै संगीत जगतका चर्चित हस्तीहरुले आफ्नो प्रस्तुती दिने ठाउँ भएकाले पनि यसको संसारभर नै चर्चा हुने गरेको छ ।नेपथ्य ब्याण्डका गाएक अमृत गुरुङ र उनको समूहले शनिबार आफ्नो प्रस्तुती दिने कार्यक्रम रहेको ब्राण्डले जनाएको छ ।
सम्बधित पोस्टहरु
चलचित्र ‘माइतीघर’ टिम दर्शक भेट्न नेपालगञ्जमा
नेपालगञ्ज। बडादशैँको फूलपातीका दिनदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘माइतीघर’ ले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको छ । दशैंपछि चलचित्रको व्यवसायले सन्तोष जनक अवस्था पार गर्दैछ । यसैबीच, मंगलवार यो चलचित्रले...
अभिनेता विराज भट्टले आफ्नो फिल्मी करियरमा कति वटा फिल्ममा काम गरे ?
काठमाडौँ। विराज भट्ट नेपाली फिल्म उद्योगका एक चर्चित एक्सन हिरो हुन् । सुदूरपश्चिम नेपालका स्थायी बासिन्दा उनले शुरुवाती दिनमा सहायक भूमिकाबाट फिल्म क्षेत्रमा प्रवेश गरे । पछि उनले मुख्य भूमिकामा अभिनय गर्दै थुप्रै...
मैझारोको ‘साकेला नाचौ’मा दयाहाङ, दीया, धिरज र मिरुनाको छमछमी
काठमाडौं । दसैंको पूर्णिमाको अवसर पारेर चलचित्र ‘मैझारो’ मा समावेश दोस्रो गीत ‘साकेला नाचौ’ सार्वजनिक गरिएको छ। चलचित्र को प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले दर्शकमा उत्सुकता थप्ने उद्देश्यले यो गीत सार्वजनिक गरेको हो।...
‘माइतीघर’ भिडियो प्रतियोगितामा बुटवलले जित्यो बाजी
काठमाडौँ । फूलपातीको दिनदेखि प्रदर्शनमा आएको चलचित्र ‘माइतीघर’ले दर्शकमाझ निकै राम्रो प्रतिक्रिया पाइरहेको छ। पहिलो दिनदेखि नै हलमा उल्लेख्य भीड देखिएको छ भने सकारात्मक ‘वर्ड अफ माउथ’का कारण चलचित्रको व्यापार अघि बढी रहेको छ।...
चलचित्र ‘अभिमन्यु’ को प्रदर्शन मिति फेरी सर्यो
काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ पुनः सरेको छ । असोज २४ गतेबाट रिलिज हुने भनिएको चलचित्र अब कार्तिक २१ गतेदेखि प्रदर्शनमा आउने भएको छ । अहिलेको प्रतिकुल मौसम र देशमा आएको संकटलाई मध्ये नजर गर्दै रिलिज मिति सारिएको...
अमेरिकामा दीपक–दीपाको हातबाट ‘न्यु सुपर कट हेयर एण्ड ब्युटी सैलून’ को उद्घाटन
काठमाडौं । कलाकार दीपकराज गिरी र दीपाश्री निरौला हाल ‘छक्कापञ्जा कमेडी टुर’का लागि अमेरिकामा छन्। सोही क्रममा उनीहरूले शनिबार अमेरिकाको टेक्सास राज्यमा आयोजित विशेष कार्यक्रममा ‘न्यु सुपर कट हेयर एण्ड ब्युटी सैलून’ को औपचारिक...