(सेलिब्रेटी नेपाल) १९ साउन-नेपाली सांगितिक ब्याण्ड नेपथ्यले आज लण्डनको वेम्बलीस्थित एरेनामा हुने सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुती दिँदैछ । विश्वको तेस्रो ठुलो तथा लन्डनको दोस्रो ठुलो इन्डोर कन्सर्ट भेन्युमा गएर आफ्नो प्रश्तुती दिने नेपथ्य नेपालकै पहिलो ब्याण्ड हो ।विश्वकै संगीत जगतका चर्चित हस्तीहरुले आफ्नो प्रस्तुती दिने ठाउँ भएकाले पनि यसको संसारभर नै चर्चा हुने गरेको छ ।नेपथ्य ब्याण्डका गाएक अमृत गुरुङ र उनको समूहले शनिबार आफ्नो प्रस्तुती दिने कार्यक्रम रहेको ब्राण्डले जनाएको छ ।
सम्बधित पोस्टहरु
नेपाली निर्माताको हिन्दि फिल्म प्रचारको लागी मिथुनका छोरा मेमो नेपाल आउने
काठमाडौँ। नेपाली निर्माता राजेश शाक्यको लगानीमा हिन्दि फिल्म ‘ओए भूतनी के’ निर्माण सम्पन्न भएको छ। हरर जनराको फिल्म क्रिसमसको अवसर पारेर डिसेम्बर २५ मा प्रदर्शनमा आउने तयारीमा रहेको छ। मिथुन चक्रवर्तीका छोरा मिमो...
सौगातको‘बम बहादुर’को टिजर संगै प्रदर्शन मिति सार्वजनिक
काठमाडौं। अभिनेता सौगात मल्लको प्रमुख अभिनय रहेको नेपाली चलचित्र ‘बम बहादुर’को टिजर सार्वजनिक गरिएको छ । टिजर सार्वजनिक गर्दै यस चलचित्रको रिलिज मिति आगामी पुस ५ गतेलाई तोकिएको छ । यो चलचित्र नेपाल र भारतमा एकै दिन रिलिज हुँदैछ ।...
विपिन र मिरुनाको ‘ऊनको स्वीटर’ वैशाख २६ गते
काठमाडौं । विपिन कार्की र मिरुना मगरको शीर्ष भूमिका रहेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । केही महिना अघि सार्वजनिक गरिएको फर्स्ट लुक पोस्टरमा नयाँ ऊनको स्वीटर लगाएर फोटो खिच्नलाई पोज दिइरहेका...
पल र दिपिकाको ‘मायावी’ अब फागुन १४ गते
काठमाडौं । अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाईको मुख्य भूमिका रहेको सिनेमा ‘मायावी’को प्रदर्शन मिति हेरफेर भएको छ । गत कात्तिक १५ गतेबाट पोस्टपोण्ड भएर पुष २६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको सिनेमा अब फागुन १४ गते...
रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर
काठमाडौं । रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो। डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी...
सबिन, पूर्ण र जोनसहित हजारौं दर्शक झुमे ‘सुम्निमा पारुहाङ साँझ’ मा
धरान। शुक्रबार साँझ पूर्वको सांगीतिक हब धरानको रङ्गशालामा अभूतपूर्व उत्साहका साथ ‘सुम्निमा पारुहाङ साँझ २०८१’ सम्पन्न भयो। कार्यक्रममा स्थानीय, राष्ट्रिय, र छिमेकी देश भारतका दर्शकहरूको व्यापक उपस्थिति देखियो। भारतको...