केकी अधिकारी आँखा नदेख्ने हुँदा माधवले हात समाएर डोर्याए (फोटो फिचर)


Keki-&-Madhav
(सेलिब्रेटी नेपाल) १७ साउन -प्रमोद खरेलको स्वर तथा रुपेश मास्केको शब्द तथा संगीत रहेको कुनै मायामा गीतको म्युजिक भिडियोको सुटिंग सम्म्पन भएको छ। भिडियोको निर्देशन नवल नेपालले गरेका छन्।
Keki-adhikari-&-madhav-kc भिडियोमा नायिका केकी अधिकारी आँखा नदेख्ने हुन्छिन उनलाई नायक माधव के सी ले धेरै नै सहयोग गर्दछन्। यति सम्मकि नायकले आफ्नो आँखा दिएर केकी लाई आँखा देख्न सक्ने सम्म बनाएको दृश्य देखाउन खोजिएको छ। भिडियो अबको हप्ता दिन भित्रमै रिलिज गर्ने निर्माण पक्षले जानकारी गराएको छ।
Madhav-&-keki-adhikari
भिडियोको सुटिंग सिंह दरबार,चोभार र बोगटी स्टुडियोमा गरिएको हो।
Madhav-kc-team
Madnav-kc-&-keki

Copyright © 2012 - 2026 | All Right Reserved.