गिनिज वल्र्ड रेकर्ड राखेका कलाकार जगदीश राजको निधन


Jagdish-raj-b
भारतीय कलाकार जगदीश राजको निधन भएको छ । बलिउडमा धेरैजसो प्रहरी निरिक्षकको भूमिका निर्वाह गर्ने चरित्र अभिनेता जगदीशको निधन भएको हो ।
सन् १९२८ मा पाकिस्तानमा जन्मिएका जगदीश राजले ख्यातीप्राप्त बलिउड स्टार अमिताभ बच्चन र देवानन्दसंग पनि काम गर्नु भएको थियो ।

उहाँले अभिनय गरेका हम दोनो, काला बजार, जानी मेरा नाम, ड्रीम गर्ल,दीवारलगायत चलचित्र चर्चित छन् । एक सय ४४ वटा फिल्ममा प्रहरी निरिक्षकको भूमिका निभाएर जगदीश राजले गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउनु भएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.