टेक तामांगको आमा सार्बजनिक


Tek-tamang-aama

(सेलिब्रेटी नेपाल) १३ साउन-गीतकार टेक तामांगको शब्द रचना रहेको एल्बम ‘आमा’को आज राजधानीमा आयोजित एक कार्यक्रमका  बीच लोकार्पण भयो। प्रहरी अफिसर टेक तामांगको यो तेस्रो एकल शब्द रहेको एल्बम हो। यस एल्बममा गायक शिव परियार,निमा रुम्बा,रामेश,तथा गायिका अन्जु पन्त र नव गायिका अनु श्री पाख्रिन को स्वरमा रहेका जम्मा पाँच गीत समाबेश गरियको छ।

एल्बमलाई बरिस्ठ गीतकार रत्न शम्सेर थापा,गीतकार योगेन्द्रमणि दाहाल,गीतकार किरण खरेल,प्रहरी महानिरिक्षक पार्वती थापा लगायतले बिमोचन गरेका हुन्। कार्यक्रममा गायिका अन्जु पन्त र गायक निमा रुम्बाले सांगीतिक प्रस्तुति राखेका थीए। एल्बममा समाबेश गीत मध्ये २ वटा गीतमा संगीत किशोर खतिवडा र ३ वटा गीतमा संगीतकार पावल चाम्लिंग राईको संगीत रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.