पूनम पाण्डे अब लैला, विकिनीमा हट पोल डान्स (भिडियो)


punam-pandey letest
बलिउड हट मोडल पूनम पाण्डे विभिन्न समयमा बिबिध कारणले चर्चामा आइ रहने गर्छिन उनै पुनम पाण्डे अब लैला बनेकी छिन् । प्रदर्शनका लागि तयार भएको चलचित्र ‘नशा’को एक गीतमा पूनमलाई ‘मे हूँ लैला’ भन्दै नाचेको अवस्थामा देख्न सकिनेछ। प्रदर्शनका लागि तयार भएको यस चलचित्रमा पूनमले निक्कै उत्तेजक दृश्य दिएको बताइएको छ।

पूनमले पोल डान्स गर्दै आफूलाई विकिनीमा उभ्याएकी छिन् । पूनमको यो डान्सलाई दर्शकहरुले रुचाएका छन्। सिनेमा प्रदर्शनको मिति नजिक आएपछि पूनम विभिन्न हतकण्डा अपनाएर चर्चामा छिन्। यसैक्रममा निर्माणपक्षले चलचित्रको नयाँ गीत सार्वजनिक गरेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.