कमल कृष्णको प्राण भन्दा प्यारो ३० सेकेन्डमा यस्तो (भिडियो)


pran bhanda pyaro
(सेलिब्रेटी नेपाल) २६ असार-रावण, फुल स्टप जस्ता चलचित्र निर्देशन गरि सकेका निर्देशक कमल कृष्णले निर्देशन गरेको तेस्रो चलचित्र ‘प्राण भन्दा प्यारो’को पहिलो अफिसियल प्रोमो सार्बजनिक भयको छ। चलचित्र असोज ४ मा अल नेपाल रिलिज हुने निश्चित भएको छ।यो चलचित्र रिलिजको लगत्तै कमल कृष्ण हिन्दि फिल्मको निर्देशनका लागि राजस्थान प्रस्थान गर्दै छन्। उनले निर्देशन गर्न लागेको हिन्दि फिल्म तेरे इस्क मे को केहि दिन अघि मात्र राजधानीमा एक कार्यक्रम गरि घोसणा भएको हो।

नेपाल र मलेशियामा सुटिंग भएको यो चलचित्रमा नेपाली कलाकारहरु बासु पुडासैनी, अनामिका चौलागाई, आशा खड्का, बिष्णु सापकोटा, कमल कृष्ण र मलेशियाका कलाकारहरु पेरलिजा राज, अंकिता साहु, सुरेशकुमार, काशान्द्राति आदिको अभिनय रहेको छ । सम्पादन राजेश शाह, क्यामरा मुकेश हुमागाईँ द्वन्द चन्द्र पन्त, कथा र गीत गणेश बगालेको रहेको छ।
pran-bhanda-pyaro

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.