गायक योगेश्वर अमात्यले पुस्तकालयलाई एक लाख आर्थिक सहयोग गरे


 

yogeswar-amatya
(सेलिब्रेटी नेपाल) २४ असार-गायक योगेश्वर अमात्यले नेपाल खेलकुद पत्रकार मञ्चले स्थापना गर्न लागेको पुस्तकालयका लागि एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्। खेलप्रेमी गायक अमात्यले सोमबार एक कार्यक्रमबीच मञ्चका निवर्तमान अध्यक्ष निरञ्जन राजवंशी र महासचिव महेश आचार्यलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्। साथै गायक अमात्यले मञ्चलाई सार्प ब्रान्डको ४० इञ्चको एलसीडी टेलिभिजन पनि सहयोगस्वरुप प्रदान गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.