बहुप्रतीक्षित फिल्म जन्जिर (भिडियो)


janjir poster
यो सालको बहुप्रतीक्षित फिल्म मध्यको एक ‘जन्जिर’ को अफिशियल ट्रेलर रिलीज़ भएको छ। यो फिल्म अमिताभ बच्चनको सुपरहिट फिल्म’जन्जिर’ को रीमेक हो।यस फिल्म बाट साउथ स्टार रामचरण तेजा बलीवुडमा प्रवेश गर्दै छन्। प्रियंका चोपड़ा,संजय दत्त, माही गिल को अभिनय रहेको छ। फिल्मका निर्देशक अपूर्व लाखिया हुन्। ‘जन्जिर’ सेक्टेम्बर ८ मा रिलिज हुने छ।

Copyright © 2012 - 2026 | All Right Reserved.