सलमान खानले अदालतको कारबाही जानकारी दिन वेबसाइट सञ्चालन गरे


salman khan cbn
बलिउडका चर्चित  नायक सलमान खान अहिले अदालतको चक्करमा छन् । उनले आफ्ना विषयमा अदालतमा भइरहेका कारबाही प्रक्रियाका बारेमा जानकारी दिन वेबसाइट सञ्चालन गरेका छन् ।

सलमानले आफ्ना सम्बन्धमा अदातलमा भएका सम्पूर्ण काम कारबाहीका बारेमा उक्त वेबसाइटबाट नै सबैलाई जानकारी दिने बताएका छन् । उनले आफ्ना विषयमा अदालतमा भइरहेको कामकारबाहीका बारेमा आफ्ना शुभचिन्तकहरुलाई सबै जानकारी होस् भन्ने उदेश्यले यो वेबसाइट खोलिएको बताएका छन् ।

आफ्ना विरूद्ध अदालतमा दर्ता भएका सबै मुद्धाबारे उनले उक्त वेब साइटमा जानकारी दिनेछन् । उनले सञ्चालनमा ल्याएको नयाँ वेबसाइट हो, www.salmankhanfiles.com ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.