आइफामा दिपिकाले जादु छर्ने


Deepika-Padukone-Nauty
बलीउड अभिनेत्री दीपिका पाटुकोण आउने महिनामा मकाउमा हुने इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी आइफा अवार्डमा कार्यक्रम प्रस्तुत गर्ने भएकी छिन।दीपिका आफनो प्रस्तुतीको लिएर निक्कै उत्साहित भएकी छिन। दीपिका आफना केही फिल्मका गीत ‘तुम ही हो बन्धु’ र ‘बलम पिचकारी’ मा नृत्य देखाउनेछिन। उनले आफु आईफामा कार्यक्रम देखाउने भएकाले निक्कै उत्साहित भएको बताइन। उनले यो पहिलो आफनो मकाउ जाने मौका भएको समेत बताइन। उनले आफनो प्रस्तुतीलाई आफना प्रशंसकले मन पराउनेमा विश्वस्त रहेको बताइन।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.