Slc Princess In Swimming Pool


slcbeauty1
एसएलसी प्रिन्सेस २०१३ का सहभागीलाई आयोजकले पौडी सिकाइरहेका छन्। भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लब हेल्थ क्लबमा उनीहरुलाई पौडी प्रशिक्षक कुलबहादुर केसीले एक हप्तासम्म बिहान २ घण्टा पौडी सम्बन्धी तालिम दिइरहेका हुन्। असार १ गते राष्ट्रिय नाचघर जमलमा हुने एसएलसी प्रिन्सेसमा सहभागी किशोरीलाई आयोजक सिजन मिडियाले व्यक्तित्व विकासका तालिमहरू दिने क्रममा पौडी तालिम दिएको हो।
slcbeauty2

slcbeauty3

slcbeauty4

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.