झोले दयाहाङ र सुन्दरी प्रियंकाको रोमान्स(भिडियो सहित)


jhole-dipendra
(सेलिब्रेटी नेपाल) १० जेष्ठ-महा नायक राजेश हमाल अभिनित पहिलो चलचित्र युग देखि युग सम्म कै नाम तथा नायक राजेश हमाल लाई लियर पहिलो निर्देशनमा हात हालेका निर्देशक दिपेन्द्र के खनालले आफ्नो पाँचौ चलचित्र ‘झोले’ को बिहिबार एक कार्यक्रमका बीच पोस्टर तथा भिडियो सार्बजनिक गरेका छन्। नेपालमा पहिलो थ्री डी चलचित्र भिजिलान्तेको निर्माण तथा निर्देशन गरेर किर्तिमान राखेका दीपेन्द्रको अब छिट्टै प्रदर्शनमा आउने झोलेले ब्यापारिक सफलता पाउनेमा सबैको आशा छ। चलचित्रमा कलाकार दयाहाङ राइ नायकको रुपमा देखिने छन्।

चलचित्र ‘झोले’मा नायक दयाहाङ तथा नायिका प्रियंका कार्कीको रोमान्स दर्शकले देख्न पाउने छन्।कमेडी बेसको चलचित्र ‘झोले’ मा पुरुषोत्तम प्रधानको छायांकन, दिर्घ खड्काको सम्पादन रहेको छ।

jhole-video

Copyright © 2012 - 2026 | All Right Reserved.