सेक्स भिडियो हेरेपछि दुई ग्लास पानी पिउँछु, सबै ठन्डा हुन्छ


mahima-silwal cbn
(सेलिब्रेटी नेपाल) २७ बैशाख-यौनलाई प्रकृतिसँग तुलना गर्ने नायिका महिमा सिलवाल हालै एउटा अन्तर्वार्तामा सेक्स भिडियो हेरेपछि दुई ग्लास पानी पिउँछु, सबै ठन्डा हुन्छ’ भन्ने अभिव्यक्ति दिएर चर्चामा आएकी छिन्। अभिनय गर्न थालेको दुई वर्षको छोटो अवधिमा आठवटा चलचित्रमा अभिनय गरिसकेकी महिमाको ‘कारबाही’ शीर्षकको चलचित्र मात्र प्रदर्शन भएको छ। उनी बाँकी ७ चलचित्रको प्रदर्शनको पर्खाईमा छिन्। सबै चलचित्र प्रदर्शन भएपछि दर्शकको मनमा बस्न सफल हुनेछु भन्ने महिमालाई आफ्नो शरीरका अंगमध्ये ओठ र आँखा सेक्सी लाग्छन्। विवाहअघिको यौनसम्बन्धका बारेमा गरिएको एक जिज्ञासामा महिमाले भनेकी छिन्— ‘म विवाहअघि नो सेक्स भन्ने मान्यतामा विश्वास गर्दिनँ, मन मिल्यो, सम्बन्ध दिगो हुने भयो भने सेक्स गर्न विवाह नै कुर्नुपर्छ भन्ने छैन।’ यौन भिडियो हेर्दा काउकुती लाग्ने धारणा व्यक्त गर्ने महिमा त्यस्ता चलचित्र हेरेपछि आफूलाई कन्ट्रोल गर्नुको विकल्प देख्दिनन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.