ग्ल्यामर फोटो ग्राफर आफैं ग्ल्यामर बने पछि


kamal shrestha cbn
(सेलिब्रेटी नेपाल) २३ बैशाख-अहिलेका ब्यस्त र ग्ल्यामर फोटो ग्राफर कमल श्रेष्ठ गर्मि महिना लागे संगै मोडल तथा नायिका हरु सँग स्विमिङ्ग पुल तिर धेरै भेटिन थालेका छन् । फोटो ग्राफर कमल अरुको ग्ल्यामर फोटो खिच्दा खिच्दै आफु पनि ग्ल्यामर बन्न भ्याएका छन् । हाम्रा प्रतिनिधिले उनको ग्ल्यामर फोटो आफ्नो क्यामेरामा  कैद गर्न भ्याए ।
           ‘अहिले नेपाली चलचित्र बजार सांगीतिक बजार कमि भय पनि ग्ल्यामर क्षेत्रमा प्रवेश गर्न चाहनेको संख्या बढी नै रहेको छ । नयाँ मोडेल बन्न चाहने नायक नायिका बन्न चाहने हरुले पहिले गर्ने कार्य भनेको फोटो सेसन हो । त्यस कारण पनि फोटो ग्राफर हरु अहिलेको समयमा पनि भ्याई नभ्याई भयको हो कमलले भने,कमल मात्र होइन अन्य फोटो ग्राफर हरु पनि व्यस्त नै छन् । बिगत एक दशक देखि यो क्षेत्रमा लागिरहेका कमलले ग्ल्यामर नेपाल डट कम नामक अन लाईन पोर्टल पनि चलाई रहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.