सेलेब्रिटी नेपाल कार्तिक २- कलाकार कृष्ण मल्ल ले २०४१ सालमा स्थापना गरेको अभियान श्री पुरस्कार को यस बर्षको सम्मान पहिलो नेपाली चलचित्रका दुइ नायिका भुवन चन्द र बिमला श्रेष्ठ लाई प्रदान गरियको छ। उहा हरु लाई यो पुरस्कार २०४२ सालमा पनि प्रदान गरि सकियको थियो।यसैगरी अर्की बरिष्ठ अभिनेत्री सुभद्रा अधिकारी सहित समाजसेवी नवराज श्रेष्ठ र महिला ब्यवसायी सिसम मल्ललाई पनि अभियान श्री २०६९ बाट सम्मान गरिएको छ ।वुधवार आयोजित एक कार्यक्रममा महिला बालबालिका तथा समाजकल्याण मन्त्री बद्रीप्रसाद न्यौपानेले उक्त सम्मान प्रदान गरेका हुन् ।
सम्बधित पोस्टहरु
४ महिनाको विश्रामपछि ‘ख्याल ठट्टा’ पुनः प्रसारणमा
काठमाडौं। हास्य टेलिशृंखला ‘ख्याल ठट्टा’ चार महिनाको विश्रामपछि पुनः प्रसारणमा आउने भएको छ। लेखन तथा निर्देशन सुरज खनाल रहेको यस टेलिशृंखलामा अझ परिस्कृत ढंगमा केही कलाकार परिवर्तन गर्दै थप हास्य स्वाद र नयाँ ऊर्जा सहित ‘ख्याल...
‘झरीपछिको इन्द्रेणी’ सेन्सर पास,अग्रीम टिकट बुकिङ खुल्ला
काठमाडौँ। पौष ४ गते अर्थात आगामी शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘झरीपछिको इन्द्रेणी’ सेन्सर पास भएको छ । चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) बाट यो सिनेमाले युनिभर्सल सर्टिफिकेट पाएको हो । युनिभर्सल सर्टिफिकेट...
कोशी प्रदेशको पर्यटन प्रवर्द्धन चलचित्रको माध्यमबाट
काठमाडौं । पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेशको आयोजनामा कोशी पर्यटन वर्ष २०८२ सम्बन्धी कार्यक्रम काठमाडौंस्थित दुषित प्रिन्सेस होटलमा सम्पन्न भएको छ। कार्यक्रममा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द...
‘आ बाट आमा’ को प्रचारप्रसार गर्दै महोत्सवमा विपना र पल
काठमाडौँ । आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा’को व्यापक प्रचारप्रसार थालिएको छ। सोमबार यस फिल्ममा समावेश गीत ‘सृष्टिकै पहिलो नाम’रिलिज गरिएकोथियो भने मंगलबार सुदरपश्चिम महोत्सवमा पल शाह र अभिनेत्री विपना...
मौलिक ग्रामीण कथा चलचित्र ‘लोकन्ती’ दाङमा हाउसफुल
काठमाडौँ। मङ्सिर २६ गते शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘लोकन्ती’ ले सीमित शोजका बाबजुद उत्साहजनक व्यापार गरिरहेको निर्माण टिमले जनाएको छ। थोरै शोजमा रिलिज भए पनि जहाँ–जहाँ चलचित्र चलिरहेको छ, त्यहाँ दर्शक...
विकास सुबेदीको लेखन तथा निर्देशनमा चलचित्र ‘शिरजरा’ बन्ने
काठमाडौं । चलचित्र ‘शिरजरा’ बन्ने भएको छ । चलचित्र निर्माणमा नेपालको किङ्गडम नेटवर्क, अमेरिकाको फ्याक्चर एलएलसी र पोल्याण्डको फिक्जा फिल्मस्ले सहकार्य गर्ने भएका छन् । विकास सुबेदीको लेखन तथा निर्देशन रहने चलचित्रलाई सुवास भुषाल...



