(सेलिब्रेटी नेपाल)२१ बैशाख-नेपाल चलचित्र निर्माता संघको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार राजकुमार राइको जित भयको छ । राज कुमारले आफ्नो जित सम्पूर्ण सिने कर्मिको जित हो अहिलेको गम्भीर परिस्थितिमा सबै लाई मिलायर लाने बताएक छन् । यति खेर होटेल बैशालीमा राज कुमार समर्थक हरु नारा बाजी गरिरहेका छन् ।
सम्बधित पोस्टहरु
‘अभिमन्यु: च्याप्टर १’ को गीत ‘लड्की गोरी’ दुई दिनमै १० लाख भ्युज
काठमाडौं। चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को गीत ‘लड्की गोरी’ ले रिलिज भएको दुई दिनमै १० लाख भ्युज पार गरेको छ। भोजपुरिया शैलीमा बनेको यो डान्सिङ गीतलाई दर्शकले उत्साहपूर्वक स्वागत गरेका छन्। प्रशान्त शिवाकोटी र प्रेरणा सिंहको...
‘हरिबहादुरको जुत्ता’ को पहिलो गीत सार्वजनिक, स्वस्तिमा र प्रकाश बने रोमान्टिक
काठमाडौं। चलचित्र ‘हरिबहादुरको जुत्ता’ को पहिलो गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘बेला बितेसि’ बोलको गीतमा गायिका समिक्षा अधिकारी र गायक तथा सर्जक प्रकाश सपुतको आवाज सुन्न सकिन्छ। गीतमा शब्द र संगीत स्वयं प्रकाश सपुतको रहेको छ...
‘परालको आगो’को वर्कसपमा सौगात,प्रकाश देखि सुहाना
काठमाडौं। प्रसिद्ध कथाकार गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’ मा आधारित नयाँ सिनेमाको औपचारिक वर्कसप आइतबारदेखि सुरु भएको छ। सिनेमालाई गुणस्तरीय बनाउन निर्माण टिमले सबै कलाकारहरूलाई एकै ठाउँमा भेला गरी अभ्यासको थालनी...
‘मेरो जुत्ता खोइ’को नयाँ गीत ‘दिलको ढोका खोलेर’ सार्वजनिक
काठमाडौं। अनुग्रह फिल्म्स, बुलाकी इन्टरटेनमेन्ट र मुखिया फिल्म्सको ब्यानरमा बनेको फिल्म ‘मेरो जुत्ता खोइ’ को नयाँ गीत ‘दिलको ढोका खोलेर’ सार्वजनिक भएको छ। निर्माण टिमले राजेश पायल राई र मेलिना राईको स्वरमा तयार भएको गीतको...
फिरोजको निर्देशनमा नयाँ फिल्म: ‘कहाँ गयौ तिमी’
काठमाडौं । चलचित्र ‘कहाँ गयौ तिमी…’ निर्माणको घोषणा गरिएको छ । सहारा फिल्म्सको प्रस्तुति रहने चलचित्रको शनिबार श्रीकृष्ण जन्माष्टमीको दिन पारेर टाइटलसहित निर्माण घोषणा गरिएको हो । फिरोज तिमलसेनाले निर्देशन गर्ने चलचित्र लभस्टोरी...
‘बलिदान’को टिजरलाई २४ घण्टामै १ मिलियन भ्युज
काठमाडौं । नेपाली चलचित्र ‘बलिदान’ को टिजरले युट्युबमा धमाका मच्चाएको छ। टिजर सार्वजनिक भएको २४ घण्टाभित्र नै यसले १ मिलियनभन्दा बढी भ्युज हासिल गरेको छ। यससँगै नेपाली चलचित्र इतिहासमा छोटो समयमा यति ठुलो डिजिटल प्रतिक्रिया पाएको...