कयामत से कयामत तकले मनायो सिल्भर जुब्ली


kayamat se kayamat tak
बलिवुडमा १९८८ मा रिलिज भयको फिल्म कयामत से कयामत तकले सिल्भर जुब्ली मनायको छ । सिल्भर जुब्लिको अबसरमा एक बिशेष समारोहको आयोजना गरियको छ । कयामत से कयामततक अमिर खानको पहिलो फिल्म हो । यसै फिल्मको पापा कहेते हे बडा नाम करेगा गीत बाट गायक उदित नारायण झा बलिवुडमा स्थापित गायक बने । उक्त कार्यक्रममा नायक अमिर खान, गायक उदित,गायिका अल्का याग्मिक निर्देशक तथा अन्य निर्माण युनिटको उपस्थिति रहेको थियो । कार्यक्रममा नायिका जुवी चावलाको भने आयकि थिइनन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.