सेलेब्रिटी नेपाल कार्तिक १-बिगत २ बर्ष देखि चलचित्र दुनिया बाट पर रहेका निर्देशक रामराजा दाहाल अब दशैँ लगत्तै नया चलचित्र को एक्शन कट मा लाग्ने भयका छन् । उनको चलचित्र को नाम भाइरस जुरायका छन्। प्राय नेपाली चलचित्र क निर्माता निर्देशक ले चलचित्र को नाम कथा लै भन्दा पनि जोतिसी लाई महत्व दियर नामकरण गर्ने चलन छ । दशै सकिए लगत्तै सुटिंग सुरु हुने जानकारी पत्रकार सम्मेलन गरि जानकारी गराइयो ड्रिम वर्क फिल्मस मार्फत बन्न लागेको फिल्ममा आदित्य बुढाथोकी, विल्सन विक्रम राई, रवि गिरी रश्मी भट्ट, शिशिर पोखरेल र डेब्यू गर्दै सोना तिमिल्सना प्रमुख कलाकारको रुपमा रहने छन् । टाईटल प्रविधि तर्फ केन्द्रित भए पनि त्यो संयोग मात्र रहेको कार्यक्रममा बताईएको छ ।
सम्बधित पोस्टहरु
दीपावलीमा चलचित्र ‘डोरी’ को घोषणा: हरर, थ्रिलर र कमेडीको नयाँ मिश्रण
काठमाडौं। जी सेवेन प्रोडक्सनको ब्यानरमा निर्माण हुने नयाँ नेपाली चलचित्र ‘डोरी’को निर्माण दीपावलीको अवसरमा घोषणा गरिएको छ। हरर, थ्रिलर, एक्सन र कमेडीको रोचक मिश्रणमा आधारित यो चलचित्रलाई अरुण लामाले निर्देशन गर्नेछन्। लामाका लागि...
‘ह्रस्व दीर्घ’ ज्योतिष र धर्मको कथाभन्दा बाहिरको यात्रा : हरिहर अधिकारी
काठमाडौं। आगामी कार्तिक ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको प्रतीक्षित सिनेमा ‘ह्रस्व दीर्घ’ निर्माण टिमले यतिबेला प्रचार-प्रसारलाई तिब्रता दिएको छ। निर्देशक चन्द्र पन्त, निर्मात्री तथा अभिनेत्री नीता ढुंगाना, अभिनेता एवं कथाकार...
छायांकनको गुणस्तर बढाउन चलचित्र विकास बोर्डद्वारा निःशुल्क ड्रोन पाइलट तालिम
काठमाडौँ। नेपाली फिल्मको छायांकनमा ड्रोनको प्रयोग व्यापक हुँदै जाँदा, चलचित्र विकास बोर्डले छायाँकारहरूको दक्षता अभिवृद्धिका लागि १० दिने निःशुल्क ड्रोन पाइलट तालिमको घोषणा गरेको छ। दृश्यलाई थप आकर्षक बनाउन ड्रोनको उपयोग बढेको...
‘एक मुठ्ठी बादल’ लाई ६० हजार युरोको ह्युबर्ट बाल्स फन्ड पुरस्कार
काठमाडौँ। निर्माणाधीन नेपाली कथानक चलचित्र ‘एक मुठ्ठी बादलः माई सेयर अफ स्काई’ नेदरल्यान्डको ह्युबर्ट बाल्स फन्ड अन्तर्गत ६०,००० युरो (करिब ८७ लाख नेपाली रूपैयाँ) को पोस्ट-प्रोडक्सन अनुदान प्राप्त गर्ने घोषणा भएको छ। निर्देशक...
आजबाट ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शनमा
काठमाडौं। चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ आज बिहीबारबाट प्रदर्शनमा आएको छ । तिहारको छेको पारेर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शनमा आएको हो । गन्धर्व समुदायका बाबु र छोराको सम्बन्धको कथा भन्ने चलचित्र आजबाट...
चलचित्र ‘फिरफिरे फिरिरी’ को प्रदर्शन मिति हेरफेर
काठमाडौँ। विन्ध्यवासिनी क्रियसन प्रा.ली.को ब्यानरमा निर्मित नेपाली कथानक चलचित्र ‘फिरफिरे फिरिरी’ को प्रदर्शन मिति प्रदर्शन मिति हाललाई स्थगित गरि हेरफेर गरिएको छ। कार्तिक २२ गते (नोभेम्बर ७, २०२४) सार्वजनिक...