सेलेब्रिटी नेपाल कार्तिक १-बिगत २ बर्ष देखि चलचित्र दुनिया बाट पर रहेका निर्देशक रामराजा दाहाल अब दशैँ लगत्तै नया चलचित्र को एक्शन कट मा लाग्ने भयका छन् । उनको चलचित्र को नाम भाइरस जुरायका छन्। प्राय नेपाली चलचित्र क निर्माता निर्देशक ले चलचित्र को नाम कथा लै भन्दा पनि जोतिसी लाई महत्व दियर नामकरण गर्ने चलन छ । दशै सकिए लगत्तै सुटिंग सुरु हुने जानकारी पत्रकार सम्मेलन गरि जानकारी गराइयो ड्रिम वर्क फिल्मस मार्फत बन्न लागेको फिल्ममा आदित्य बुढाथोकी, विल्सन विक्रम राई, रवि गिरी रश्मी भट्ट, शिशिर पोखरेल र डेब्यू गर्दै सोना तिमिल्सना प्रमुख कलाकारको रुपमा रहने छन् । टाईटल प्रविधि तर्फ केन्द्रित भए पनि त्यो संयोग मात्र रहेको कार्यक्रममा बताईएको छ ।
सम्बधित पोस्टहरु
चलचित्र विकास बोर्डको पाँचदिने ‘सिनेमा साक्षात्कार’ कार्यक्रम तनहुँमा
तनहुँ । चलचित्र विकास बोर्डद्वारा आयोजना गरिएको पाँचदिने ‘सिनेमा साक्षात्कार’ कार्यक्रम तनहुँ जिल्लामा सुरु भएको छ। माघ २ गतेदेखि प्रारम्भ भएको यस कार्यक्रम अन्तर्गत सिनेमाहल नपुगेका स्थानमा घुम्ती सिनेमा प्रदर्शन, स्थानीय...
‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा
काठमाडौँ। सुदीप भुपाल सिंह निर्देशित सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’को प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार सिनेमाको एक पोस्टर सार्वजनिक गर्दै आगामी फागुन १ गतेबाट देशव्यापी प्रदर्शनमा आउने जानकारी दिइएको हो । सिनेमामा अभिनय...
‘बिगुल’ फागुन १ मा प्रदर्शन हुने
काठमाडौं । नेपाली चलचित्र ‘बिगुल’को नयाँ प्रदर्शन मिति तय भएको छ । फिल्म यही फागुन १ गतेबाट देशव्यापी रूपमा प्रदर्शनमा आउने जानकारी कथाकार तथा निर्माता दिनेश कोइरालाले दिएका छन् । रमेश कोइरालाको निर्देशनमा तयार भएको यस चलचित्रमा...
करिब ७ हजार दर्शकमाझ पोखरामा चलचित्र ‘कुमारी’को भव्य कन्सर्ट
काठमाडौँ। माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतीक्षित नेपाली चलचित्र ‘कुमारी’ को प्रवर्द्धनका लागि शनिवार साँझ पोखराको हल्लनचोकमा आयोजित ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ भव्य रूपमा सम्पन्न भएको छ।...
माघ ९ मा स्थगीत,अब कहिले आउला ‘बिगुल’ ?
काठमाडौं । चलचित्र ‘बिगुल’ पूर्वनिर्धारित मिति ९ माघमा प्रदर्शन नहुने भएको छ । चलचित्रका निर्माता दिनेश कोइरालाले `बिगुल´ को प्रदर्शन हाललाई स्थगीत गरिएको बताएका छन । विशेष प्राबिधिक कारणले गर्दा `बिगुल´ को प्रदर्शन...
‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ १४ औँ संस्करण उद्घाटन
काठमाडौँ । चाबहिल स्थित चलचित्र विकास बोर्डको प्राङ्गणमा शुक्रबार साँझबाट १४ औँ संस्करणको ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२६’ सुरु भएको छ । महोत्सवको उद्घाटन बोर्डका अध्यक्ष दिनेश डिसी, नेपाल ललितकला प्रज्ञा...


