सेलेब्रिटी नेपाल असोज ३०-साधारण तया ३० देखि ५० लाख मा एउटा चलचित्र तयार हुने गर्दछ।निर्माता सुशील कुमार पोख्रेल चलचित्र बडीगार्ड बाट फाइदा गर्न नसकिय पनि लगानी उठेको ले अर्को चलचित्र निर्माण को क्रममा जुट्नु भयको कुरा बतायका छन्। जुन चलचित्र को बजेट डेढ करोड लाग्ने पनि बतायका छन् । यश अघिको चलचित्रमा बडीगार्ड बनाएका नायक आकाश शाह लाई अब चलचित्र अनिक मा सुपर म्यान को रोल मा खेलाउने भयका छन्। यसका लागि नायक ले कमान्डो तालिम लिन सुरु गर्दै छन् चलचित्र को अन्य प्राबिधिक तथा कलाकार भने टुंगो लागिसकेको छैन।
सम्बधित पोस्टहरु
चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को टिजर सार्वजनिक
काठमाडौ। चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को टिजर सार्वजनिक भएको छ । चलचित्रको सार्वजनिक टिजर नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्व र नेपाली भाषाको गौरवसंगै नेपाली को हुन् भन्ने विषयबस्तुलाई उठान गर्न खोजेको छ...
कलाकार तथा प्राविधिकलाई सम्मान गर्दै ‘पिताम्बर’टीमले मनायो ५१ दिन
काठमाडौँ। गत चैत २९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पिताम्बर’ बिहिबार ५१ दिन मनाएको छ। यो फिल्मले रञ्जना सिनेप्लेक्स,विश्वज्योती,बिएसआर र बीग मुभिजमा ५१ दिन मनाएको हो । निर्माण पक्षले फिल्मको एकाउन्न दिन मनाउदै ‘पिताम्बर २’को घोषणा...
वैदेशिक रोजगारीको पीडादायी कथा बोकेको ‘रियाल रिङ्गेट’ साउन १६ गते रिलिज हुने
काठमाडौं। वैदेशिक रोजगारीका लागि बिदेसिने नेपाली युवाहरूको सपना, सङ्घर्ष र बिछोडको मार्मिक कथामा आधारित चलचित्र ‘रियाल रिङ्गेट’ आगामी साउन १६ गतेबाट प्रदर्शनमा आउने भएको छ । रेबेल फिल्म्सले शुक्रवार एक पोस्टर सार्वजनिक गर्दै...
चलचित्र ‘जन्ते बाख्रो’ आजबाट देशभर प्रदर्शनमा
काठमाडौँ। जेठ २३ आज शुक्रबारदेखि नेपाली सिनेमा ‘जन्ते बाख्रो’ देशभर प्रदर्शनमा आएको छ । प्रिमियरमार्फत ‘पूर्ण मनोरञ्जनात्मक र पारिवारिक सिनेमा’को प्रतिक्रिया पाएको यो सिनेमालाई प्रदर्शकले उत्साहजनक शो...
सकियो हलिउड फिल्म ‘तेन्जिङ’ को नेपाल सुटिङ
काठमाडौँ। एप्पल ओरिजिनल फिल्म्सले निर्माण गरिरहेको फिल्म ‘तेन्जिङ’ मा नेपाली अभिनेत्री थिन्ले ल्हामो देखिने भएकी छिन्। पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गेमाथि बनिरहेको फिल्ममा तिब्बती मूलका चिनियाँ अभिनेता गेन्देन...
तिलिङगाटार विद्यालयमा चलचित्र साक्षरता कार्यक्रम
काठमाडौं। सिनेमा शिक्षाको माध्यमबाट बिद्यार्थीहरूमा सृजनशीलता, चेतना र सामाजिक उत्तरदायित्व विकास गर्ने उद्देश्यले तिलिङगाटार माध्यमिक विद्यालय, टोखामा एक विशेष चलचित्र साक्षरता कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम चोया डिजिटल...