सेलेब्रिटी नेपाल असोज ३०-साधारण तया ३० देखि ५० लाख मा एउटा चलचित्र तयार हुने गर्दछ।निर्माता सुशील कुमार पोख्रेल चलचित्र बडीगार्ड बाट फाइदा गर्न नसकिय पनि लगानी उठेको ले अर्को चलचित्र निर्माण को क्रममा जुट्नु भयको कुरा बतायका छन्। जुन चलचित्र को बजेट डेढ करोड लाग्ने पनि बतायका छन् । यश अघिको चलचित्रमा बडीगार्ड बनाएका नायक आकाश शाह लाई अब चलचित्र अनिक मा सुपर म्यान को रोल मा खेलाउने भयका छन्। यसका लागि नायक ले कमान्डो तालिम लिन सुरु गर्दै छन् चलचित्र को अन्य प्राबिधिक तथा कलाकार भने टुंगो लागिसकेको छैन।
सम्बधित पोस्टहरु
प्रतियोगितात्मक ’राष्ट्रिय नाटक महोत्सव–२०८१’ आयोजना हुने
काठमाडौं। ख्यातिप्राप्त अभिनेता, रंगकर्मी तथा रेडियो नेपालका प्रथम गायक हरिप्रसाद रिमाल र उनकी सञ्चारकर्मी पत्नी कल्याणी रिमालको नाममा स्थापित हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले राजधानीमा भव्यतापूर्वक राष्ट्रिय नाटक...
एक्सन थ्रिलर चलचित्र ‘डिएनए’ को फस्टलुक सार्वजनिक
काठमाडौं। हालै घोषणा गरिएको नेपाली पौराणिक एक्सन थ्रिलर शैलीको चलचित्र ‘डिएनए’ को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा यही चलचित्रबाट ठुलो पर्दामा डेब्यु गर्न लागेका अभिनेता सुधन पोखरेलले प्रकाश फ्याँकिरहेको...
‘रावायण’ टिम देश दौडाहामा
काठमाडौं। गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘रावायण’ आजबाट देश दौडाहामा निस्किएको छ । फिल्म रिलिजपछि काठमाडौं उपत्यकाका विभिन्न हल पुगेर दर्शकसँग प्रतिक्रिया लिइरहेको फिल्म टिमले मंगलबारबाट मोफसलका दर्शकको...
‘रावायण’ को रि सेन्सर,पायो पीजी सर्टिफिकेट
काठमाडौँ। अभिनेता पल शाह र अभिनेत्री पुजा शर्माको फिल्म ‘रावायण’ को रि सेन्सर गरिएको छ । रि सेन्सर गरिएसँगै सोमबार विहानैबाट अब फिल्म “रावायण” १६ वर्ष मुनिका बाल बालिका लगायत सबै उमेरका दर्शकले हेर्न सक्नेछन ।केहि...
दीपिका र रणवीरलाई पुत्रीलाभ
एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह आमाबुबा बनेका छन् । अभिनेत्री दीपिकाले पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी हुन् । दीपिकाले एचएन रिलायन्स अस्पताल मुम्बइमा छोरीलाई जन्म दिएको दैनिक भास्करले जनाएको...
खगेन्द्र, निश्चल र आर्यनको ‘घर नम्बर २’ को इन्डक्ल्याप
काठमाडौँ। फिल्म ‘के घर के डेराः घर नम्बर २’ को छायांकन पुरा भएको छ । निर्माणपक्षले काठमाडौं र ललितपुरमा यो फिल्मलाई २५ दिनसम्म खिचेको थियो । प्राविधिक, कलाकारहरुको सहयोगमा फिल्मको छायांकन २५ दिनमा नै प्याकअप भएको निर्देशक...