सनी लियोनी दुबईमा नाच्न पाईनन


कंट्रोवर्शियल क्वीन एबम् पोर्न स्टार सनी लियोनी दुबईको एक नाइटक्लबमा ‘पिंजरा डांस’ गर्न पाईनन । सनीको दुबईको नाइटक्लब ‘वाइल्ड एंड सनी’ मा डान्स गर्ने वाला थिइन् । यो शो प्रीमियर प्रोडक्शन हाउसका  सीईओ जावेद शफी द्वारा आयोजना गरियको हो ।अर्गनाइजर जावेद शफीका अनुसार, ज जसले सनी लियोनीको  शो हेर्न टिकट किनेका थिय उनीहरुको टिकट फिर्ता गरियको छ ।