बोल्ड सुष्मा बाउन्सर



(सेलिब्रेटी नेपाल) १० बैशाख सुष्मा कार्की ‘बोल्ड’ छिन् सेक्सी नायिकाको सुचिमा पार्छिन । त्यसैले उनलाई हेर्न दर्शक ओइरिन्छन्। ०६८ मा लुटको एउटै आइटम डान्सले चम्किएकी सुषमालाई ०६९ मा पनि बिन्दासमा फाइदा भयो। दुवैमा उनलाई मादक रूपमा प्रस्तुत गरिएको थियो। ‘उध्रेको चोली’की नर्तकी कार्कीले त्यसपछि आधा दर्जन चलचित्रमा नृत्य मात्र गरिन । यो नयाँ वर्षमा पनि उनले आफ्नो सोही मादकतालाई निरन्तरता दिने भएकी छन्, चलचित्र बाउन्सरबाट। निर्माता प्रशान्त गिरी नै नायक रहेको यो चलचित्रमा पनि उनको बोल्ड आइटम डान्स समाबेश गरियको छ उनको यो बोल्ड लाई बाउन्सर संग रुचाइएला या नरुचाइएला तर सुष्माको चर्चा भने चलचित्र बजारमा हुन थालेको छ ।

sushma karki bold,sushma karki sexy,sushma karki hot

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.