रमेश अधिकारी गीतकार


नाम-रमेश अधिकारी
जन्म मिति-२०२६ फागुन
बुबाको नाम-बल राम अधिकारी
आमाको नाम-पदम कुमारी अधिकारी
जन्म स्थान-संखुवासभा खाँदबारी २
पेशा-सरकारी जागिर/गीतकार ,लेखक
हालको ठेगाना-अनामनगर, काठमाडौँ
एकल एल्बम-बाडुली,मोड,डाँफे हिमालमा,सोल्टी सिंगापुर,पीस एंड लाइफ, सत्या
किताब-मेरो देश,मुटु भित्रका हरफ हरु
गीत हरु-भारत सिटौलाको अचानक,कहिले आगो कहिले पनि,सुन चाँदी हिरा लाई मायामा दान्जेउ,तुलसी पराजुलीको लेकैमा चौरी, आनी छोइंगको को हो ठुलो को हो सानो इत्यादी
विदेश भ्रमण-जापान,हंगकंग,मलेसिया,सिंगापुर,इंडिया
सम्पर्क-इ मेल- adkramesh@gmail.
मोबाइल -९८४१३२४५८७