(सेलिब्रेटी नेपाल) ४ बैशाख -चपली हाइटले सफलता पाय संगै थुप्रै सेक्स बिषय क चलचित्र हरु निर्माण भए अर्को सेक्स खजाना युज अब प्रदर्शनको मिति कुरी राखेको छ । चलचित्र यूजमा नेपाली चेलिबेटि लाई कति सम्म नाङ्गो बनाऊछन् र भारु को प्रलोभनमा बाहिर प्रत्यक्ष वा अप्रत्यक्ष कसरि बेचबिखन हुन्छ त्यो देखाउन खोजिएको छ । निर्माता एव निर्देशक बाबु बलामीले नायीका सिमा केसि लाइ मजै संग युज गरेका छन् । मज्जै संग युज गरेको हुनाले चलचित्र यूजलाइ १६ बर्ष मुनिका दर्शकको लागि निषेध गरिएको छ । चलचित्र यूजमा बाबु बलामी , सिमा केसि , जय किशन बस्नेत आदि कलाकारको अभिनय रहेको छ । चलचित्र बैशाख २० गते बाट प्रदर्शनमा आउन लागेको छ ।
सम्बधित पोस्टहरु
चलचित्र ‘प्रतिवैरम’को फर्स्टलुक पोस्टर सार्वजनिक
सम्राट दास र सुप्रज्ञा शर्माको सशक्त उपस्थिति काठमाडौँ । निर्देशक रोशन दासको निर्देशनमा निर्माण भएको चलचित्र ‘प्रतिवैरम’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। मधेस केन्द्रित सामाजिक तथा राजनीतिक विषयवस्तुमा आधारित यस चलचित्रको...
‘कुमारी’ प्रवर्द्धनका लागि देशव्यापी लाइभ कन्सर्ट हुने
काठमाडौं। माघ २३ गते रिलिज हुने प्रेम कथानक नेपाली चलचित्र ‘कुमारी’को प्रचार–प्रसारलाई लक्षित गर्दै देशका विभिन्न सहरमा बृहत् ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ आयोजना हुने भएको छ। चलचित्रको रिलिज मिति नजिकिँदै गर्दा निर्माण टिमले...
मरिचमानको स्वरमा रहेको ‘गोबर गणेश’को पहिलो गीत सार्वजनिक
काठमाडौं । आगामी माघ १ गतेबाट प्रदर्शन हुने चलचित्र ‘गोबर गणेश’ को पहिलो गीत सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा स्वर मरिचमान श्रेष्ठको रहेको छ भने शब्द तथा संगीत बाबुल गिरीको रहेको छ। सार्वजनिक चलचित्रको शिर्ष गीतमा चलचित्रका...
नरेन र बेनीशा फिचर्ड ‘बिगुल’ को रोमान्टिक गीत सार्वजनिक
काठमाडौं । सामाजीक राजनीतिक बिषयको फिल्म ‘बिगुल’ मा समावेश शीर्ष गीत मरुभूमिमा पानीजस्तै.. सोमबार ओएसआर डिजिटलबाट सार्वजनीक गरिएको छ । माघ ९ गते प्रदर्शन हुने ‘बिगुल’ को गीतमा युवराज चौलागाई र अनु चौधरीको स्वर छ ।...
‘मिरमिरे’ को शीर्ष गीतमा त्रिकोणात्मक प्रेमकथा
काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रकाश सपूत र मेलिना राईको स्वर छ । शब्द तथा संगीत पनि प्रकाश सपूतकै रहेको छ । सार्वजनिक गीत ‘मिरमिरे भो’मा को...
५१ औं दिनमा ‘परान’ टिम पुग्यो आश्रम,अनाथ तथा बृद्धबृद्धालाई न्यानो कपडा
काठमाडौँ । बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्र ‘परान’ ले देशभरका ३० बढी हलमा आफ्नो प्रदर्शनको ५१ औं दिन पुरा गरेको छ । यो अवसरमा परान टिमले बुढानिलकण्ठस्थित पवित्र समाजसेवा नेपाल आश्रममा पुगेर न्यानो कपडा...



