कपडा खोलेर चलचित्रको प्रचार संगै वर्ल्ड रेकर्ड


पाकिस्तानी अभिनेत्री बीना मलिकको नयाँ चलचित्र ‘द सिटी नेभर स्लिप्स’ चाँडै प्रदर्शन हुँदैछ । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा उत्तेजक तस्बिर सार्वजनिक गरेर चर्चित बन्ने बीनाको यो चलचित्रको प्रमोसन अलि अनौठो किसिमबाट गरिएको छ ।
यो चलचित्रका लागि कलाकारले लुगा खोलेर चलचित्रको प्रबद्धन गरेका छन् । यो चलचित्रको टिमले मपडा खोलेको मात्र होइन, गिनिज बुक अफ बर्ल्ड रेकर्डसमा नाम लेखाउन पनि सफल भएको छ ।चलचित्रका १० जना कलाकारले एक मिनेटमा १० पटक ट्रउजर खोल्दै लगाउँदै गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका छन् ।यसरी कपडा खोल्ने र लगाउने गरेर इटालीका डेरियो पाओलोजीले नाम दर्ता गराएका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.