चर्चित जोडी को बिबाहको सार्बजनिक ३ बर्ष पछि


सेलेब्रिटी नेपाल असोज २९ यो मनोरंजन दुनिया पनि कस्तो कस्तो छ सेलेब्रिटी को कहाँ के हुदै छ मीडिया देखि सर्बसाधारण सबै लाई चासो रही रहन्छ तर पनि –
तिमीलाई हङकङ पुर्यायो आईडी काँडैले
मलाई घाईते बनायो तिम्रै आईडीले
यति चर्चित गीत कि गायिका तथा दसगजा जस्तो हिट चलचित्रका नायक सत्यकला राई
र नवल खड्का ले २०६६ साल मंग्सिर ७ गते गरेको बिहे अहिले आयर नवल ले कलाकार संघ को अध्यक्ष जिते पछि सार्बजनिक गरेका छन् पारिवारिक सहमति विना नवलको यो पहिलो बिहे भए पनि सत्यकलाको चाहि दोस्रो बिहे हो । यस अघि गायिका राईको हङकङ लाहुरेसंग बिहे भएको थियो । उनको पहिलो श्रीमान तर्फको एक सन्तान पनि छ । सत्यकलाले हङकङ आईडी बोलको गीत पहिलो श्रीमानको सम्झनामा तयार गरेको भन्ने गरिन्छ । खोटाङ सिमपानीका रैथाने नवलको परिवारको बसाई केही बर्ष यता मोरङ बिराटनगर स्थित टंकीसिनुवारी गाविसमा छ । क्षेत्रीको छोरोले राई समुदायको महिला त्यस माथि एक सन्तानको आमासंग बिहे गरेपछि नवलको परिवारले सो सम्बन्धलाई स्वीकार गरेको केही समय मात्र भएको छ ।पारिवारिक सहमति विना नवलको यो पहिलो बिहे भए पनि सत्यकलाको चाहि दोस्रो बिहे हो । यस अघि गायिका राईको हङकङ लाहुरेसंग बिहे भएको थियो । उनको पहिलो श्रीमान तर्फको एक सन्तान पनि छ । सत्यकलाले हङकङ आईडी बोलको गीत पहिलो श्रीमानको सम्झनामा तयार गरेको भन्ने गरिन्छ । खोटाङ सिमपानीका रैथाने नवलको परिवारको बसाई केही बर्ष यता मोरङ बिराटनगर स्थित टंकीसिनुवारी गाविसमा छ । क्षेत्रीको छोरोले राई समुदायको महिला त्यस माथि एक सन्तानको आमासंग बिहे गरेपछि नवलको परिवारले सो सम्बन्धलाई स्वीकार गरेको केही समय मात्र भएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.