तेस्रो नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को मनोनयन सार्वजनिक


सेलिब्रेटी नेपाल

काठमाण्डौ: नेपालको पहिलो समावेशी अवार्ड ‘नेशनल पावर न्युज म्युजिक अवार्ड २०२०’ को मनोनयन सार्वजनिक गरिएको छ । पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) ले आयोजना गरेको ‘नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०२०’ को उत्कृष्ट मनोनयन सार्वजानिक गरेको छ ।नेपाल भित्र छरिएर रहेका विविध भाषामा तयार भएका गीत संगीतहरुको प्रवर्धनमा सहयोग पुर्याउने उदेश्यले विगत तीन वर्ष देखी यस अवार्डको आयोजना हुदै आएको कार्यक्रमका संयोजक कमला जोशीले बताएकी छिन् । नेपाल विविध भाषाको धनी मुलुक भएको र नेपालमा वोलिने सवै भाषा राष्ट्रिय भाषा भएकाले कार्यक्रमले सबै भाषाका सर्जकहरुलाई प्रोत्साहन गर्ने कुरामा आफु ढुक्क रहेको जोशीले वताईन् ।

‘नेशनल पावर न्यूज म्यूजिक अवार्ड२०२०’ को नेपाली मुलभाषा अन्तर्गत (स्वदेशगान, गजल, आधुनिक, पप, र लोकदोहोरी, मौलिक लोक गीत) ६ विधा सहित नेपालमा वोलिने विभिन्न राष्ट्रिय भाषाहरुमा नेपाल भाषा, देउडा, तामाङ, सेलो, काँठे, राई, थारु, सतार (सन्थाली) , लिम्बु , सुनुवार, भोजपुरी÷मैथली, लगायत भाषाको उत्कृष्टको छनौट गरी मनोनयन सार्वजानिक गरिएको कार्यक्रमका अध्यक्ष माधव राज खरेलले वताएका छन् ।खरेलले कार्यक्रमका निर्णायकहरुलाई धन्यवाद दिंदै भनेका छन् “पक्कै पनि हाम्रो निर्णायक मण्डलले गरेको निर्णयले पनि नेपाली सांगीतिक क्षेत्रको विकासको लागि उल्लेखनीय योगदान पु¥याउने विश्वास लिएका छांै । नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०२० मा नेपाली मुल भाषा अन्तगर्त पप÷आधुनिक र लोक दोहोरी तर्फ उत्कृष्ट स्वर, संगीत, शव्द र भिडियो रहने छन् त्यसै गरी नव गायक गायिका र मोडलहरु समेत रहेका छन् । गजल र स्वदेश गीतमा भने उत्कृष्ट शब्दको आधारमा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।मनोनयनमा परेका सर्जक तथा श्रष्ठाहरुलाई केही दिनमा एक कार्यक्रमका वीच प्रमाण पत्र प्रदान गरिने र समापन कार्यक्रममा सर्वोतकृष्टलाई अवार्ड प्रदान गरिनुका साथै सामाजिक रुपमा योगदान पुर्याएका केही व्यक्तित्वहरुलाई कदर स्वरुप सम्मान समेत गरिने आयोजकले वताएको छ ।
उत्कृष्ट मनोनयनहरु यस प्रकार रहेका छन् ।

1.राष्ट्रिय भाव
१. हामी मान्छे ः टिका राई
२. स्वाभिमानी नेपाली म ः लक्ष्मी तुलाधर
३. अघि बढौ नेपाली ः विबेक ब्लोन
४. आउ प्रिय ः द्रोण पराजुली
५. बि.बि थापा ः देश छोडेर नजाउ
2.गजल
१. घाईते बनायौ ः सुशिल कुमार श्रेष्ठ
२. उर्लिरहेका छन् ः डा. डि आर उपाध्याय
३. जितेर पनि हारमा छु ः सुरेश वाग्ले
४. कसैले त रक्सी भन्छन् ः सानुबाबु महर्जन
५. दिल बेच्ने बजार ः ईश्वरी कार्की (वर्षा)

3.युगल गायन
१. ठ्याक्कै भेटौला ः कन्हैया सिं/अन्जना गुरुङ
२. तिम्रो पछि ः सिमान्त सन्तोष/ बविता भट्टराई
३. मान्छे चिन्ने हो ः शुरेश बा. शाही/ पुष्पा वोहोरा
४. ए मेरो हजुर ः प्रेम ध्वज प्रधान/केन्जुमा सुब्बा
५. उमेर हुदैमा ः धु्रव विष्को/जुनु गौतम

4.आधुनिक गीतकार पुरुष
१. तिम्रै हु म ः केशव बैरागी माईलो
२. विछोड भएको मन ः नारद आचार्य सुदाम
३. पुर्वको वादल उड्यो ः रमेश दाहाल
४. पिएर नशा ः अर्जुन पौडेल
५ ए सानी ः शेखर कोईराला (चन्द्र)

5.आधुनिक गीतकार महिला
१. बबाल ः जानुका काङ्वाङ लिम्बु
२. मेरो मनको मन्दिर ः निलिमा श्रेष्ठ
३. आमा ः पुष्पा खनाल
४. झुठो रैछ ः पुनम मोथे
५. मैले बुझ्न सकेको भए ः राखी गौचन

6.आधुनिक संगीतकार
१. तिमिलाई मुटुभित्र ः राजकुमार बगर
२. क्या हो त कान्छी ः सागर अधिकारी (सरद)
३. बादल पारी ः जितेन वान्तवा राई
४. पुर्वको बादल उडेको ः भानु थापा
५. मन मेरो केवल ः सरोज कोईराला

7.आधुनिक गायक
१. मन मेरो केवल ः सरोज कोईराला
२. मनै हार्ने ः यम बराल
३. निष्ठुरीको मन ः कृष्ण राज भण्डारी
४. बवाल ः अर्जुन पौडेल
५. पिएर नशा ः रवि ओड

8.आधुनिक गायिका
१. मैले बुझ्न सकेको भए ः अनुपमा प्रधान
२. तिम्रो आँखा ः वानिका प्रधान
३. च्याङ्वाले ः सुमिना लो तामाङ
४. वादल पारी ः सुस्मिीता राई
५. यो जंघार नाघेर ः काब्य आचार्य

9.आधुनिक मोडल पुरुष
१. तिमि सामुः दिनेश शिवाकोटी
२ं मलाई सम्झी ः सनम कठायत
३. पियारी ः सुमन खतिवडा
४. च्याङ्वाले ः दोर्जे लामा
५. एक्लो उदास ः मोहन निरौला

10.आधुनिक मोडल महिला
१ं कोई भन्छन् मलाई ः शुसिला थापा
२. तिमिलाई मुटुभित्र ः समिक्षा पोख्रेल
३. सान्नानी ः सिम्रन दाहाल
४ं खल्ली बल्ली ः अप्सना थापा
५. मैले चोट खाँदा ः कमला दाहाल

11.आधुनिक नव प्रतिभा मोडल(महिला/पुरुष)
१. निष्ठुरी माया ः अनिशा कटुवाल
२. धड्कन ः सविना भट्ट
३. उनकै कुरा हुन्छ ः अभि सुनार
४. ए आमा तिमि छेउ ः निर्मल न्यौपाने
५. मेरो मनको मन्दिर ःमनिषा सापकोटा
६. तिम्रो आँखा ः पुष्कर ढुङ्गाना
७. मैले चोट खाँदा ः आश्मा अधिकारी

12.पप गीतकार
१. निरमाया निरमाया ः सुनिल संगम
२. पिरतीको ताल ः किरण के उप्रती
३. आमा ओ मेरी आमाः प्रतिमा गुरुङ
४. हिरो ः मानष राज
५. केवल कारैमा ः मदन प्रधान

13.पप संगीतकार
१. टालाटुली ः अर्जुन पोखरेल
२ं हातमा घडी ः राजराज सिवाकोटी
३. पिरतीको तालले ः टेकेन्द्र कार्की
४. आमा ओ आमाः जितेन वान्तवा राई
५. मिन विष्ट ः झ्याई झ्याई

14.पप गायन
१. पिरतीको ताल ः पष्कर सुनुुवार
२ं कान्छी ः सुशान कुईकेल
३. ए मेरी पुजा ः कौशल राज खड्का
४. हिरो ः मानष राज
५. पिरतीको ताल ः मेलिना राई

15.पप मोडल महिला
१. खल्ली बल्ली ः अप्सना थापा
२ं मेरो जवानी ः विनु शाक्य
३. कसो कसो ः कविता राय
४. टालाटुली बाटुली ः अञ्जली अधिकारी
५. सोध तिमि आफै संग ः दिपिका थापा

16.पप मोडल पुरुष
१. खल्ली बल्ली ः नविन श्रेष्ठ
२. क्या हो त कान्छी ः रमेश चन्द सोडारी
३. कसो कसो ः सोनाल तामाङ
४. लप्पन छप्पन ः दिलिप रायमाझी
५. डाली डालीमा ः राज तामाङ

17.पप गायन नव प्रतिभा
१. निरमाया निरमाया ः नरेन्द्र बल्लभ पन्त
२. टालाटुली बाटुली ः राजेन्द्र बुढाथोकी
३. मायाको मिटर ः लक्ष्मी निर्मल कोईराला
४. मेरो जवानी ः सरिता भारती
५. सोल्टीनी ः अपेक्षा गिरी
६. मनको कुरो ः विजय श्रेष्ठ
७ .खुल्लम खुल्ला ः अभिनास ठकुरी

18.पप निर्देशन
१. खल्ली बल्ली ः शिवन पोखरेल
२. मेरो जवानी ः डब्बु क्षेत्री
३. कसो कसो माया ः कुमार आचार्य
४. मेरो चुलबुल चुलबुल ः शुभाष प्रधान
५. टालाटुली बाटुली ः शान थापा

19.आधुनिक निर्देशन
१. तिम्रै हुँ म ः जनक सिं
२. एक्लो हुदामा ः हेम प्रभाष
३ं च्याङ्वाले ः अजय स्याङ्तान
४ं मन मेरो केवल ः देव नेपाल
५. सोल्टीनी ः दिपेन्द्र तिमिल्सिना

20.आधुनिक/पप छायाँकन
१. खल्ली बल्ली ः महेश महरा
२. हिरो ः ज्ञानेन्द्र शर्मा
३. सासै फेर्न गाह्रो ः रोहित विक्रम कार्की
४. तिमिलाई मुटुभित्र ः मुकेश हुमागाई
५. क्या हो त कान्छी ः उत्सव दाहाल

21.आधुनिक/पप सम्पादन
१. तिम्रो कसम ः विनोद बम
२. तिम्रो आँखा ः टेकेन्द्र शाह
३. निष्ठुरीको मन ः गिरी पी भुषाल
४. खल्ली बल्ली ः अधिनायकमान शेरचन
५ं केवल कारैमा ः विकाश ज्ञवाली

22.लोक दोहोरी गीतकार
१. जोगी ः कृष्णा आचार्य (रोशनी)
२. पानको पात ः हेमन्त रसाईली
३. ओई साईला ः प्रह्लाद सुवेदी
४. साह्रै मन अत्याउनी ः प्रदिप अधिकारी
५. भंगेरी चरी ः तेजश रेग्मी

23.लोक दोहोरी संगीतकार
१. रोधिकी साहुनी ः भिमसेन गौतम
२. पानको पातमा ः आर.के आशिष
३. ओई साईली ः यज्ञ वि.क
४. साह्रै मन अत्याउनी ः धु्रवराज धिताल
५. पिलपिली जुनकिरी ः वसन्त थापा

24.लोक दोहोरी गायक
१. लाउछ माया ः कुलेन्द्र विश्वकर्मा
२. भंगेरी चरी ः तेजश रेग्मी
३. चिसो मैना पुषको ः मोहन खड्का
४. ओई साईली ः यज्ञ विक
५. बर्खा २ ः जय देवकोटा

25.लोक दोहोरी गायिका
१. मर्ने दिन ः तुलसा ओली
२. रोधीको साहुनी ः सावित्री जोशी
३. यति कुरा ः देवी घर्ति
४. चिसो मैना पुषको ः तुलसी घर्ती
५. फुल उनेर माला ः जुना श्रीष मगर

26.लोकदोहोरी नव प्रतिभा गायन
१. नलाउ नजर ः शर्मिला कंडेल
२. मर्ने दिन ः नवराज गौतम
३. के रै छ माया ः सोनिया डि. सी
४. यति कुरा ः धर्म राज पोखरेल
५. जेल चलान ः विक्रम क्षेत्री
६ं दुरी ः ध्रुव जि.सी
७. वेली चमेली ः सुदिप कार्की

27.लोक दोहोरी मोडल महिला
१. मर्ने दिन ः संचिता शाही
२. रोधिको साहुनी ः शुसिला निरौला (विम्ली)
३. पानको पातमा ः दिपासा वि.सी
४. हांसेको मायालु ः रितु तामाङ
५. फुल उनेर माला ः रिना थापामगर

28.लोक दोहोरी मोडल पुरुष
१. भंगेरी चरी ः सतिश अधिकारी
२. नलाउ नजर ः हेरुका लामा
३. पानको पात ः रमेश थापा
४. पिलिपिलि जुनकिरी ः ओ.वी रायमाझी
५. फुल उनेर माला ः निर आले

29.लोक दोहोरी निर्देशन
१. मुखियाको नाती ः तारानाथ आचार्य
२. पानको पात ः शिव वि.क
३. साह्रै मन अत्याउनी ः दिपेन्द्र तिमिल्सिना
४. अनुसन्धान ः डि आर सुजन
५. तिमी मर्छेउ थाहा छ ः मदन खड्का

30.लोक दोहोरी सम्पादन
१. मुखियाको नाती ः सुवास अम्गाई
२. पानको पातः मिलन वि.क
३. घाईते मुटुः राजेश कुमार
४. फुलकै बोटमा ः विजय ठकुरी
५. तिमी मर्छेउ थाहा छ ः अनिल राना

31.लोक दोहोरी छायाँकार
१. तिमी मर्छेउ थाहा छः विरेन्द्र कुमार भट्ट
२. मुखियाको नाती ः गणेश सापकोटा
३. फुलकै वोटमा ः महेश महरा
४. मान्छे चिन्ने हो ः राम सिं भाट
५. मलाई देखेर ः प्रकाश खड्का

32.लोक दोहोरी मोडल नव प्रतिभा (महिला/पुरुष)
१. घाईते मुटु ः सजिना लामीछाने
२. ओई साईली ः बसन्ती ओली
३. टुक्रिएको मुटु ः टेक विष्ट
४. पराईको डोली ः सन्तोष पौडेल
५. साथ छोडेसी ः अनिता छिनाल

33.काँठे गीत
१. हास्ने खेल्ने ः शरण प्रशाद हँुमागाइ
२. पिरतीको ट्युसनः लक्ष्मी सिर्माली
३. मच्चाउनलाई धुन ः विक्रम गौतम
४. भाविको लेखान्त ः सन्तोष गिरी
५. बग्यो त्रिशुली ः विश्वास पराजुली
६. पानी खोलाको ः मिश्रा काफ्ले
७. पशुपतिनाथ ः अमृत भारती

34.काँठे भिडियो
१. मोही खाउँला बोट्कामा ः सुलेमान शंकर
२. रातो स्याउ ः संजिव ठकुरी
३. बारीको बनमारा ः राज तामाङ
४. मन परेरै होलानी ः प्रिति तामाङ
५. औठी हिराको ः लक्ष्मण भण्डारी
६. मच्चाउनलाई धुन ः टिका राम श्रेष्ठ
७. कुटु कुटु कान्छु ः महेश नेपाल

35.लिम्बु गीत
१. ख्वालीनु पालाम ः रिता फोम्बो ठुली
२. तक्सङ्थो नाडीन ः यादन शेर्मा
३ .आदुमेरो ः हस्त लिम्बाङ् लिम्बु
४. पालाम ः भनु नेम्बाङ
५. याराक्ती मेम्वी ः दिलिप जुरुम्बो

36.लिम्बु भिडियो
१. ख्वालीनु पालाम ः लोकेन सांवा लिम्बु
२. तक्सङ्थो नाडीन ः किशोर सुब्बा
३ .आदु मेरो ः दिनेश माङ्मु लिम्बु
४. पालाम ः सागर सुब्बा
५. पनुनमा तारेमेन ः युगल पोमो

37.सुनुवार गीत
१. दारसो लागीगो ः जिवन कुमार सुनुवार
२. नाम केङ्ना हार्स ः नुना सुनुवार
३. देव आकेरेस ः तंकराज सुनुवार
४. तामे चेम मरे ः पुष्कर सुनुवार
५. स्यादर गीत ः मदेश मुखिया सुनुवार

38.राई गीत
१. कम्वी ओङ् ः अर्जुन राई
२. कि बाँकी टुङ्टुङ ः निष्ठा राई
३. रेष्पो नाङ ः बुद्धिकिरण राई
४. रज्या कोलो ः पविधन राई
५. तोब्लोदी ब्वयाक्चो ः बाहिङ राई

39.भोजपुरी /मैथली
१. विलख विलखी कहे मधेश ः कल्पना पटारी
२. बन गैलु तु हमर जान ः नरहरी प्रेमी
३. ईजोरीयाको चान देखलाउ ः विरेन्द्र झा
४. पहनेलु नथुनिया हो ः वारिस खान
५ .जंगल के रानी ः झोठन मेहता

40.सतार ( सन्थाली) गीत
१. कुक्मु ः देवान टुडु
२. हपन विटि ः टुप्ला सोरेन
३. कलम ः राजन बास्के

41.सतार ( सन्थाली) भिडियो
१. कलम ः रञ्जित बेसारा
२. हपन विटि ः सानुका मुर्मु/देवान टुडु
३. कुक्मु ः फुल माया हास्दा/रमेश बेसरा

42.तामाङ सेलो
१. फनफनी घुमेको ः टिका बम्जन
२. भट्टिको मिठो ः आर.वि लामा
३. जाडो है मैना तोङ्वाले ः सञ्जिब वाईबा
४. हिउँद को महिना ः उषा पाख्रिन
५. गोरी गोरी २ ः रोशन फ्युवा तामाङ

43.मौलीक गीत
१. मोही खाउला बोट्कामा (काठे गीत) ः प्रकाश कटुवाल
२. निलकमल फुल्यो (सालैजो) ः कमल विरही थापा
३. यो वर्षामासको (पुर्वेली गीत) ः प्रेम खड्का
४. विचैमा सल्यान (मालै) ः कृष्ण रेउले
५. नजा सुवा दुर (डोटेली) ः चाँदनी मल्ल

44.डेउडा गीत
१. डोटीको बैकान ः चक्र बम
२. भुक्तोलीका राम ः शोभा थापा
३. जन्मथलो रोयाको छ ः कमल विरही थापा
४. मैना राम्री अछामकी ः हेम राज जोशी
५. जिन्सा पाईन्ट लाउदो ः निरुता खत्री
६. फुलबुट्टा ः चक्र बहादुर साउद
७. गण्मेश्वर भाग २ ः जयराज जोशी/रेखा जोशी

45.डेउडा भिडियो
१. फुलबुट्टा ः भिम खड्का
२. डोटीको बैकान ः भिम थापा
३. भुक्तोलीका राम ः भिम थापा
४. तुँ गोरु लेल्लीकी ः शेर साउद
५. मैना राम्री अछामकी ः रुपा सिलाल
६. अछामका बजार ः हरिस विजलाजी
७. लाग्यो बर्खामास ः लाल थापा

46.तामाङ भाषा
१. चुमाया ः फुल कुमार बम्जन÷सुमिना लो
२. डगला लिला गङु्री ः बिहिन दोङ्
३. ल्होछार (शब्दकोष) ः कोष बम्जन तामाङ
४. नेमन ज्याबा ः प्रयाश दोङ÷जीतु लेप्चा
५. ल्होसार मेला ः सुरज तामाङ

47.तामाङ भाषा भिडियो
१. ल्होछार मेला ः हेरुका लामा
२. स्याउ स्याउ नानी ः अभि लामा
३. दार्सेला छामे ः अमिर दोङ
४. स्याउरो ग्याङ्ला च्याङ्बा ः गणेश जिम्बा
५. डगला लिला गङु्री ः अजय स्याङ्तान

48.नेपाल भाषा
१. लं पं वारे दाईचा ः रोजी डंगोल श्रेष्ठ
२. ह्यामी पहलं ः सरिता साही
३. लोक ह्वाम मिसा ः भेष महर्जन
४. वा दिल मैं ः सोनम महर्जन
५. स्वयम्भु धे के ः राजु कर्माचार्य
६. नुगःघाःया वासः राम भक्त महर्जन
७. नकतिनि हवःगु ः गंगा देवी महर्जन

49.नेपाल भाषा भिडियो
१. गन छु द्धन ः विनोद बज्राचार्य
२. नकतिनी होव.गु ः आराध्यलक्ष्मी खड्गी
३. मतिनाया स्वां ः सोनम पाख्रीन
४. तयु धया तुयु मखु ः तेजमणी बज्राचार्य
५. मुसगु अयला ः डा.गोपाल महर्जन
६. छ गन जि गनः पवन जोशी
७. छ दियला द ः रुपेन श्रेष्ठ

50.थारु गीत
१. रात के निद चुराईले ः खेम भगौरीय
२. भाटुडान्स करैलु ः फिरोज चौधरी
३. लाल लाल ओठ मे से ः होली राम चौधरी
४. छैली तोहर लेहेङ्गा ः सागर डगौरा
५. मारे लाग्यो दिल मे ः समिक्षा चौधरी
६. कोयल बोले कुहु कुहु ःसरगम चौधरी
७. कहे हम नै ः करन चौधरी

51.थारु भिडियो
१. कहे हम नै ः रतन जोशी
२. कोयल बोले कुहु कुुहु ः विर चौधरी
३. मारे लाग्यो दिल मे ः सुध राम धिताल
४. लाल लाल ओठ मे ः लक्ष्मण चौधरी
५. भाटु डान्स कर्लेउ ः मुन्ना लभ कुस्मी
६. रात मे निद चुराई लो ः अलिसा चौधरी
७. छैली तोहर लेहेङ्गा ः साहिल चौधरी