अभिनेता शाहिद कपूर क्रिकेटर !


सेलिब्रेटी नेपाल

एजेन्सी:’कविर सिंह’ बाट सफलता पाएका बलिउड अभिनेता शाहिद कपूरको अर्को फिल्म ‘जर्सी’ को अफिसियल घोषणा भएको छ शाहिदका फ्यानलाइ ‘जर्सी’ को बिषयमा धेरै चासो बढेको छ यतिबेला शाहिद ‘जर्सी’ को तयारीमा पुरै लागेका छन् बलिउड समाचार एजेन्सीका अनुसार शाहिद ‘जर्सी’ मा एक क्रिकेटरको भूमिकामा देखिने छन् उनले क्रिकेट खेलको प्राक्टिस गरि रहेका छन् । फिल्मको शूटिंग चण्डीगढमा नोभेम्बरको अन्तिम बाट सुरु हुने बताईएको छ ।

गौतम तिन्ननौरीको निर्देशनमा बन्न लागेको छ । ‘जर्सी’ साउथको रिमेक हो। साउथमा ब्यबसायिक रुपमा सफल फिल्मलाइ पनि गौतम तिन्ननौरीले नै निर्देशन गरेका थिए ।