बिकिनी अवतारमा अभिनेत्री स्वस्तिमा खड्का(फोटो फिचर)


सेलिब्रेटी नेपाल

काठमाडौँ:स्वस्तिमा खड्का पछिल्लो समय नेपाली चलचित्रमा ब्यस्त र चर्चित नाम हो । उनले चलचित्र ‘होस्टेल रिटर्न’बाट नेपाली चलचित्रमा प्रवेश गरेकी हुन् । स्वस्तिमाले थुप्रै म्युजिक भिडियोमा पनि काम गरि सकेकी छिन । ‘लव लव लव’,’छक्का पन्जा २’,’जय भोले’,’नाइँ न भन्नु ल ५’,’बुलबुल’,’हजार जुनी सम्म’,’घामड शेरे’ उनि अभिनित चलचित्र हुन् निर्देशक तथा कलाकार निश्चल बस्नेत संग बिबाह गरे पश्चात उनि झनै व्यस्त बन्न थालेकी हुन् । उनले पहिलो पटक श्रीमान संग स्क्रिन शेयर गरेको चलचित्र ‘दुइ रुपैयाँ’ मा समाबेश गीत कुटु मा कुटु यु ट्युबमा सबै भन्दा धेरै हेरिने नेपाली गीतमा परेको छ । गत वर्ष उनले चलचित्र ‘बुलबुल’बाट विभिन्न अवार्डहरु समेत हात पार्न सफल भईन् । स्वस्तिमाको बिकिनी अवतार फोटो फिचर हामीले यहाँ प्रस्तुत गरेका छौँ :